२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुमा सामाजिक कुरीति अन्त्यका लागि धामीझाँक्री एक जुट हुँदै

२०७३, ९ माघ आईतवार ०८:११

नन्द बहादुर रोकाया/माघ ९, मुगु । मुगुमा सामाजिक कुरीति अन्त्यका लागि धामीझाँक्रीलगायत धार्मिक अगुवा नै सक्रिय हुन थालेका छन । 

विभिन्न संघसंस्थाबाट तालिम पाएपछि धामीझाँक्री, ज्योतिष, पण्डितलगायतले कुरीति र सामाजिक विभेदविरुद्ध सक्रिय हुन थालेका हुन । कुनै बेला विरामीलाई आफैंले निको बनाउने दाबी गर्ने धामीझाक्री अहिले अस्पताल जान सल्लाह दिन्छन् । 

लामो समय धामीका रुपमा काम गरेका पिना गा बि सका तिर्थ बहादुुर भाम अचेल बाल विवाह नगर्न, छुई भएको बेला सरसफाई गरी घरभित्त बस्न सुझाब दिने । गर्छन यसअघि उनी आफैं बालविवाह गर्न प्रेरित गर्ने, छुई भएका गोठमाबसाल्ने गरेको धामी भामको भनाई छ ।‘उमेर नपुगी विवाह गर्दा हुने असर र कानुनी प्रक्रियाबारे हिमाली गा्रमिण युवा समाज बिकास केन्द्र हिरिष्डेकले जानकारी दिईपछी अरुलाई सचेत बनाउने काम गरेको धामी भामले बताउनुभयो । 

गाबिसमा छाउपडी निगरानी समिती समेत गठन गरेको र त्यसको आफु अध्यक्ष रहेको धामी भामको भनाई छ । अर्का धामी बिर सिङ नेपाली आज भोली कोहि कसैलाई बिराम लागेमा धामीझाँक्र होईन विरामीलाई छिटो अस्पताल लैजाउ सल्लहा दिनेगरेको र बालविवाह रोक्ने काम पनि गरिरहेको उहाँले बताउनुभयो । 

अहिले पिना गाबिसका धार्मिक अगुवाहरु समेत संगठीत रुपमा सामाजिक कुरीति रोक्न सक्रिय भएका छन । सामाजिक कुरुती अन्त्यका लागी हिमाली गा्रमिण युवा समाज बिकास केन्द्र हिरिष्डेक मुगुले जिल्लाका ६ गा बि स कार्काीवाडा, पिना, रोावा,रुगा, रारा र सेरीमा बिभिन्न किसिमाका काम गदै आएको  हिरिष्डेक मुगु का अध्यक्ष मिन रावलले बताउनुभयो । 

बुढाबुढीमा पुरातनवादी सोचका कारण काम गर्न असजिलो भएको  भएपनी युवा पुस्ताले गर्दा काम गर्न सहज भएको र आफु हरुले काम गदै गदा बिगताका बर्षहरुको तुलानामा आज भोली समाजमा पनी सकरात्मक सोचाईको बिकास भएको र बिस्तारै कुरुती पनी हट्दै गहेको अध्यक्ष रावलको भनाई छ । छाउपडी प्रथा लगायत का कुरुती अन्त्यको लागी गा बि समा निगरानी समिती समेत गठन गरीएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह