२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगु सदरमुकाममा आगलागी, लाखौँको क्षति

२०७३, ९ माघ आईतवार ०९:५६

नन्द बहादुर रोकाया/माघ ९, गमगढी । मुगु सदरमुकाममा आज दिउसोँ भएको आगालागीमा परि एक घर जलेर नष्ट भएको छ । 

जिल्ला सदरमुकामको माथिल्ला बजार अन्र्तगत जिल्ला प्रहरी कार्यालयका नजिक रहेको गणेश भट्टको घरमा आगलागी भएको हो । आगलागीबाट लाखौँको क्षति भएको अनुमान गरिएको छ । जिल्ला प्रहरी कार्यालय नजिकै आगलागी भएकाले प्रहरीले समयमै आगलागी नियन्त्रणमा ल्याउन  प्रयास गरेको भएपनी घर जलेर नष्ट भएको मुगुका प्रहरी नायव उपरिक्षक शारदा प्रसाद चौधरीको भनाई रहेको छ । 

आगालागी के कारणले भयो भन्ने बारे केही नखुलेको प्रहरीले गरेको छ भने बिधुत सर्ट हुदाँ आगलागी भएको अनुमान समेत गरिएको छ । आगलागी प्रहरी र स्थानिय बासिन्दाको सहयोगमा आधा घण्टा पछि नियन्त्रणमा लिईएको थियो । आगलागीबाट घरमा रहेका अधिकाशं लत्ताकपडा तथा सरसामान जलेर नष्ट भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला