माघ १० डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिका–७ पोखरा बजार देखी २ किलोमीटर अगाडी बैतडी रोडतिर सोमबार बस र ट्रिपर एक–आपसमा ठोक्किदा ४ जना सामान्य घाइते भएका छन । काठमाण्डौ बाट बझाङका लागि छुटेको सुदूरपश्चिम यातायातको ना ६ ख १३३९ नम्बरको बस र बैतडी बाट डडेल्धुरा तर्फ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ १० डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिका–७ पोखरा बजार देखी २ किलोमीटर अगाडी बैतडी रोडतिर सोमबार बस र ट्रिपर एक–आपसमा ठोक्किदा ४ जना सामान्य घाइते भएका छन । काठमाण्डौ बाट बझाङका लागि छुटेको सुदूरपश्चिम यातायातको ना ६ ख १३३९ नम्बरको बस र बैतडी बाट डडेल्धुरा तर्फ"/>
२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुराको पोखरा बजारबाट २ किलोमीटर अगाडी बस र ट्रिपर एक–आपसमा ठोक्किदा ४ जना सामान्य घाइते

२०७३, १० माघ सोमबार १६:४४

माघ १० डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिका–७ पोखरा बजार देखी २ किलोमीटर अगाडी बैतडी रोडतिर सोमबार बस र ट्रिपर एक–आपसमा ठोक्किदा ४ जना सामान्य घाइते भएका छन । काठमाण्डौ बाट बझाङका लागि छुटेको सुदूरपश्चिम यातायातको ना ६ ख १३३९ नम्बरको बस र बैतडी बाट डडेल्धुरा तर्फ आइरहेको से १ ख ४३५ नम्बरको ट्रिपर एक–आपसमा ठोक्किदा बसमा सवार ४ जना सामान्य घाइते भएका हुन । घाइते हुनेहरुमा बैतडी शंकरपुर–१ का ४२ बर्षिय पदम कुवँर, बझाङ जयपृथ्वीनगरपालिका–७ का २० बर्षिया लक्ष्मी खड्का, बझाङ पिपलकोट–२ का ४९ बर्षिय हरिष चन्द्र सिंह र बझाङ रिलु–१ का १८ बर्षिय सक्ताम जेठारा रहेका डडेल्धुराका प्रहरी नायव उपरिक्षक प्रेम बहादुर शाहिले बताउनु भएको छ । घाइते ४ वटै जना उपक्षेत्रीय अस्पताल डडेल्धुरामा सामान्य उपचार पछि घर फर्किएका अस्पताल श्रोतले जनाएको छ । साघुँरो सडक र दुइटै गाडी तिब्र गतिमा भएका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला