भास्कर केसी/माघ ११, कञ्चनपुर । मदिराको विक्री वितरणमा कडाई गरिने भन्दै सोमबार भएको मदिरा नियन्त्रण समितिको बैठक बसेको २४ घण्टा  बित्न नपाउँदै वडाप्रहरी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भास्कर केसी/माघ ११, कञ्चनपुर । मदिराको विक्री वितरणमा कडाई गरिने भन्दै सोमबार भएको मदिरा नियन्त्रण समितिको बैठक बसेको २४ घण्टा  बित्न नपाउँदै वडाप्रहरी"/>

२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

प्रहरीद्वारा घरेलु अवैध मदिरा नियन्त्रण

२०७३, ११ माघ मंगलवार ११:१७


भास्कर केसी/माघ ११, कञ्चनपुर । मदिराको विक्री वितरणमा कडाई गरिने भन्दै सोमबार भएको मदिरा नियन्त्रण समितिको बैठक बसेको २४ घण्टा  बित्न नपाउँदै वडाप्रहरी कार्यलय कञ्चनपुरले ठुलो मात्रामा मदिरा नियन्त्रनमा लिएको छ । 

कंचनपुरको भी.न.पा १८ सालघारीबाट अवैध घरेलु मदिरा बनाउदै गरेको अवस्थामा ५० लि. मदिरा, ४०५ लि. कच्चा पास, ६ वठा बनाउने भाँडो र ४ वटा डेक नियन्त्रणमा लिएको हो । 

मदिरा बनाउनेमा २ परिवार सुकुम्बासी र २ परिवार स्थानिय रहेको प्रहरीले जानकारी गराएको छ ।

प्रहरी निरीक्षक टक्कर स्वारको नेतृत्वमा गएको टोलीले अवैध मदिरा नियन्त्रमा लिन सफल भएको हो यसको साथै अब आउँदा दिनहरुमा पनि अवैध मदिरा नियन्त्रणलाई नियमितता दिने निरीक्षक स्वारले बताउनु भयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा