१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुरमा टिप्परले ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

१२ माघ २०७३, बुधबार ११:२७

माघ १२, भक्तपुर । भक्तपुरमा टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार एक जनको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।

सिन्धुपाल्चोकबाट सुर्यविनायकतर्फ आउँदै गरेको बा ४ प ६९८३ नम्बरको ट्रिपरले बा ७९ ख नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सिन्धुपाल्चोक ठूलो सिरुवारी बस्ने ३८ वर्षकी बिमला बस्नेतको ज्यान गएको महानगरीय प्रहरी बृत्त जगातेले जानकारी दिएको छ । 

मोटरसाइकल चालक रामचन्द्र बस्नेत गम्भीर घाइते भएका छन् । उनको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने सिन्धुपाल्चोक फुल्पिङ्गकोट बस्ने टिप्पर चालक वाङ्जुङ्ग तामाङ्ग र टिप्परलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह