सलिम अन्सारी/माघ १२, प्युठान । यहाँ आज बिहान ट्याक्टर दुर्घट्ना हुँदा चालकको मृत्यु भएको छ ।

जिल्लाको चकचके -भिङ्ग्री सडकखण्डको कागपाती खोला नजिकै रा १"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सलिम अन्सारी/माघ १२, प्युठान । यहाँ आज बिहान ट्याक्टर दुर्घट्ना हुँदा चालकको मृत्यु भएको छ ।

जिल्लाको चकचके -भिङ्ग्री सडकखण्डको कागपाती खोला नजिकै रा १"/>

१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

१२ माघ २०७३, बुधबार १५:३४

सलिम अन्सारी/माघ १२, प्युठान । यहाँ आज बिहान ट्याक्टर दुर्घट्ना हुँदा चालकको मृत्यु भएको छ ।

जिल्लाको चकचके -भिङ्ग्री सडकखण्डको कागपाती खोला नजिकै रा १ त १३२२ नम्बरको ट्याक्टर दुर्घट्ना हुँदा चालक मुक्त बहादुर बुढाथोकीको मृत्यु भएको प्रहरीले बताएको छ । 

काठ बोकेर जुडापाटा बाट बाझिपुर तर्फ जाँदै गरेको ट्याक्टर दुर्घट्ना हुँदा गोठिबाङ्ग ३ जुडापाटा निबासी बुढाथोकिको मृत्यु भएको इलाका प्रहरी कार्यालय भिङ्ग्रीका इन्सपेक्ट्र चक्र बहादुर मल्लले जानकारी दिए ।

ट्याक्ट्रर सहचालक भने हाम फालेर बाँच्न सफल भएको पत्रकार सिपि पौडेलले जनाएका छन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह