२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बाख्रा पालन सम्बन्धी तीन दिने तालिम सम्पन्न

२०७३, १३ माघ बिहीबार ०६:२७

माघ १३, सुर्खेत । नेत्रहिन सेवा संघ सुर्खेतले भेरीगांगा नगरपालिकाको जहरेबजारमा व्यवसायी बाख्रा पालन सम्बन्धि ३ दिने तालिम सम्पन्न गरेको छ । 

नेत्रहिन संघ सुर्खेतको आयोजनामा महिला तथा बालबालिका कार्यालय सुर्खेतको आर्थिक सहयोगमा भएको थियो । तिन दिने तालिममा बाख्रा पालन व्यवसायमा दृष्टिविहिनहरुलाई आर्यआर्जनमा लक्षिण गरि तालिम सञ्चालन गरिएको थियो । 

तालिममा ३५ जना सहभागिहरुको उपस्थिती रहेको थियो । व्यवसाय तालिमले बाख्राहरुमा लाग्ने रोग सम्बन्धि छलफल गरिएको हो । 

बिहानी एग्रोभेटका प्रोपाइटरले प्रशिक्षण दिएका थिए । व्यवासयका लागि दृष्टिविहिनहरु १ लाख १० हजारा बारबरको ११ वटा बाख्रा वितरण गरिएको नेत्रहिन संघ सुर्खेतका टेक बहादुर ओरले बताएका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह