माधव वेल्वासे/माघ १३, कपिलवस्तु । नेपालि नागरिकले १६ वर्ष पुरा भएपछि नेपालि नागरिकताको प्रमाण पत्र पाउने प्रवधान रहेको छ ।

तर कपिलवस्तुमा भने ९० व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माधव वेल्वासे/माघ १३, कपिलवस्तु । नेपालि नागरिकले १६ वर्ष पुरा भएपछि नेपालि नागरिकताको प्रमाण पत्र पाउने प्रवधान रहेको छ ।

तर कपिलवस्तुमा भने ९० व"/>

२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलबस्तुकी ९० वर्षिय वृद्धालाई नागरिकता प्रदान

२०७३, १३ माघ बिहीबार १६:२३


माधव वेल्वासे/माघ १३, कपिलवस्तु । नेपालि नागरिकले १६ वर्ष पुरा भएपछि नेपालि नागरिकताको प्रमाण पत्र पाउने प्रवधान रहेको छ ।

तर कपिलवस्तुमा भने ९० वर्षिय एक वृद्धा बल्लतल्ल नगारिकता पाएकि छिन । ईलाका प्रसासन कार्यलय चन्द्रौटा कपिलवस्तुले विहिवार ९० वर्षिय वृद्धालाई नागरिकता वितरण गरेको छ । कपिलवस्तुको गुगौली गाविस वडा न ५ वस्ने पाति भरलाई कार्यलयले नागरिकताको प्रमाण पत्र दिएको हो ।  

९० वषीर्य भरलाई विहिवार नागरिकता वितरण गरेको ईलाका प्रसासन कार्यलय चन्द्रौटाका साखा अधिकृत जगदिश अर्यालयले जानकारी दिनुभएको छ । गुगौली गाविसमा जन्मनुभएकी पाति भरले नागरिकता पाएपछि खुसि ब्यक्त गनुभएको छ । 

पछिल्लो समय ईलाका प्रशासन कार्यलय चन्द्रौटाले नागरिकताको पहुचवाट टाढा रहेको वृद्धवृद्धालाई नागरिकता वितरण गरेको ईलाका प्रसासन कार्यलय चन्द्रौटाका प्रमुख मेघनाथ पाध्यय भनाई छ । 

यसैविच ईलाका प्रसासन कार्यलय चन्द्रौटा कपिलवस्तुले यस आर्थिक वर्षको साउन देखि माघ सम्म वसंज तर्फ २६६५, अगीकृत तर्फ ३८३, प्रतिलिपी तर्फ १५९५ नागरिकता वितरण गरेको साखा अधिकृत अर्यालले वताउनुभयो । प्रसासनले गएको आर्थिक वर्षमा वसंज तर्फ ३८१८, अगिकृत तर्फ ६८३, प्रतिलिपि तर्फ २७१८ नागरिकता वितरण गरेको हो 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा