सागर शर्मा/माघ १४, प्युठान । जिल्ला प्रशासन कार्यालयका विभिन्न फाँटमा सिसि क्यामेरा जडान गरिएको छ । 

कामको सिलसिलामा हुनसक्ने ढिलासुस्ती लापरबाही या अ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सागर शर्मा/माघ १४, प्युठान । जिल्ला प्रशासन कार्यालयका विभिन्न फाँटमा सिसि क्यामेरा जडान गरिएको छ । 

कामको सिलसिलामा हुनसक्ने ढिलासुस्ती लापरबाही या अ"/>

२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठान प्रशासनमा सिसि क्यामेरा जडान

२०७३, १४ माघ शुक्रबार १०:२३

सागर शर्मा/माघ १४, प्युठान । जिल्ला प्रशासन कार्यालयका विभिन्न फाँटमा सिसि क्यामेरा जडान गरिएको छ । 

कामको सिलसिलामा हुनसक्ने ढिलासुस्ती लापरबाही या अनियमितालाई रोकेर सेवाग्राहीलाई प्रभावकारी सेवा दिने उदेश्यले जिल्ला प्रशासन कार्यालय प्युठानले सिसि क्यामेरा जडान गरेको हो ।

सिसि क्यामेरा जडान भएपछि प्रमुख जिल्ला अधिकारीले आफ्नो कक्षमा बसेर फाँटका गतिविधि नियाल्न सक्ने छन। गृह मन्त्रालयको १ लाख ५० हजार रुपैयाँको लागतमा जिल्ला प्रशासन कार्यालयमा सिसि क्यामरा जडान गरिएको हो । 

कार्यालयमा जडान भएको ८ वटा सिसि क्यामराबाट प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा राखिएको सिसिटिभी स्क्रीन मार्फत् कार्यालयका  गतिविधि निगरानी हुने वताइएको छ ।

सेवाग्राहीको बढी चाप हुने मुद्धाफाँट, नागरिकता फाँट, राहदानी फाँट, सेवाग्राही प्रतिक्षालय र प्रवेशद्वारलाई लक्षित गरी  क्यामरा राखिएका छन् । 

प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले प्रशासनिक काम कारबाही प्रभावकारी बनाउने उद्देश्यले कार्यालयको मुलगेटदेखि कर्मचारीको कार्यकक्षसम्म सिसि क्यामरा जडान गरेपछि कर्मचारीहरुले प्रभावकारी काम गर्न थालेको वताए ।

सिसि क्यामेराको जडान पश्चात् विभिन्न कक्षका सेवाहरु सिधै अनुगमन गर्न सहज भएको छ । जिल्ला स्थित सरकारी कार्यालय मध्य जिल्ला प्रशासनले पहिलो पट्क कार्यालयमा बिधुतिय उपकरण जडान गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह