पर्वत । बालबालिकाको बौद्धिका क्षमता अभिबृद्धि गर्ने उदेश्यका साथ बाजुङ १ पोखरेमा रहेको सरस्वती माध्यमिक विद्यालयमा स्रोतविद्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । बालबालिकाको बौद्धिका क्षमता अभिबृद्धि गर्ने उदेश्यका साथ बाजुङ १ पोखरेमा रहेको सरस्वती माध्यमिक विद्यालयमा स्रोतविद्"/>
१३ माघ २०८२, सोमबार
पर्बत - PBT

सरस्वतीमा स्रोतविद्यालय स्तरीय हाजिरजवाफ प्रतियोगिता सम्पन्न

१६ माघ २०७३, आईतवार ०३:३२

पर्वत । बालबालिकाको बौद्धिका क्षमता अभिबृद्धि गर्ने उदेश्यका साथ बाजुङ १ पोखरेमा रहेको सरस्वती माध्यमिक विद्यालयमा स्रोतविद्यालय स्तरीय माविस्तर हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको छ । गाँउ विकास समितिको आर्थिक सहयोगमा स्रोत विद्यालयस्तरीय हाजिर जवाफ प्रतियोगिता भएको हो ।

हाजिरजवाफ प्रतियोगितामा नवजागृत उमावि तिहालार प्रथम भएको छ । त्यसैगरी द्धितिय सरस्वती मावि बाजुङ, तृतीय महेन्द्र शिखरी मावि बाजुङ र सान्तवना जननेत्र मावि देउपुर भएको विद्यालयका शिक्षक कृष्णप्रसाद अधिकारीले जानकारी दिए । कार्यक्रममा ६ विद्यालयले सहभागी जनाएका थिए । प्रथम हुने नवजागृत माविले ४ हजार, द्धितियले ३ हजार २ सय, तृतीयले २ हजार ४ सय र सान्तवनाले १ हजार २ सय नगद सहित प्रमाणपत्र र मेडल प्राप्त गरे । गाउँ शिक्षा समितिका अध्यक्ष एवं गाविस सचिव नविन क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा  विद्यालय निरिक्षक कृष्ण प्रसाद आचार्य र  स्रोत व्यक्ति कृष्ण प्रसाद पौडेलको सहभागीता रहेको थियो ।

उनीहरुले  अतिरिक्त क्रियाकलापबाट बालबालिकाको अन्तरनिहित क्षमताको प्रस्फुटन मात्रै नभई बौद्धिक र लिडरशिप क्षमताको विकास हुने बताए । उनीहरुले बालबालिकाको अन्तरनिहित क्षमताको विकासको लागि यस्ता कार्यक्रमहरुको आयोजना गर्नुपर्नेमा जोड दिए । 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै