योगेन्द्र योगी/माघ १६, सुनसरी । योगी जोगी जातिको इतिहास सम्वन्धि हालसम्म अध्ययन अनुसन्धानबाट पत्ता लगाईएका तथ्यहरूमा आधारित कुनै लिखित प्रामाणिक इतिहास वा ल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

योगेन्द्र योगी/माघ १६, सुनसरी । योगी जोगी जातिको इतिहास सम्वन्धि हालसम्म अध्ययन अनुसन्धानबाट पत्ता लगाईएका तथ्यहरूमा आधारित कुनै लिखित प्रामाणिक इतिहास वा ल"/>

२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

योगी जोगी सेवा समाज नेपालको कार्यसमिति गठन

२०७३, १६ माघ आईतवार ०७:२३


योगेन्द्र योगी/माघ १६, सुनसरी । योगी जोगी जातिको इतिहास सम्वन्धि हालसम्म अध्ययन अनुसन्धानबाट पत्ता लगाईएका तथ्यहरूमा आधारित कुनै लिखित प्रामाणिक इतिहास वा लेख भेटिएको छैन तथापी वुढापाकाहरूका अनुसार योगी जोगीहरूको आदिम वसोवासको थलो कुनै निश्चित थिएन र केही पछिको थलो चाहिँ पुर्बी नेपालको तेह्रथुम जिल्ला रहेको मानिन्छ ।

यहिँ तथ्यहरुलाई मध्य नजर गर्दै  नेपाल भरी छरिएर रहनु भएको योगी जोगी दाजुभाइलाई एकीकृत गर्दै बिकृति र बिसङगतीबाट दुर रहि समुन्नत समाज र भात्रित्त्वको भावना जगाउने उदेश्यले सुनसरीको धरानमा आयोजनामा गरिएको  जोगी समुदायको पहिचान र समावेशीकरण “ बिषयक अन्तरक्रिया कार्यक्रममा सँस्था दर्ताका गर्ने तथा कृष्ण योगीको अध्यक्षतामा योगी जोगी सेवा समाज नेपालको कार्यसमिति गठन गरिएको छ । 

जसको उपाध्यक्षमा अनिल योगी, सचिवमा नवीन योगी ,उप(सचिवमा परेश जोगी र कोक्षाध्यक्षमा कविता जोगीलाई चयन गरिएको सचिव नबिन योगीले जानकारी दिए । त्यसै गरि सदस्यहरुमा क्रमश स् रण बहादुर जोगी, गंगा बहादुर योगी, साजन योगी, देवि माया जोगी र सुनीता कम्मरलाई चयन गरिएको छ । 


कार्यक्रममा बोल्दै अध्यक्ष कृष्ण योगीले आफ्नो जातिय पहिचान कहिले नभुल्ने र हाम्रो रितिरिवाज संस्कृतिमा ध्यान दिन सबै योगी जोगी जातिलाई आग्रह समेत गरे । अरु जातिय संघ संस्था संग समन्वय गरि जोगी योगी जातीको धर्म संस्कार र संस्कृतिको बिषयमा छलफल चलाउन आवश्यक रहेको सचिव नबिन योगीले बताए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह