धनेश नेपाली,

१६ माघ ,बलेवा ।

पर्वत सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्ने यन्त्रिक पुलको लठ्ठामा समस्या आएपछि पुलको यात्रा जोखिमपुर्ण बनेको छ ।"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... धनेश नेपाली,

१६ माघ ,बलेवा ।

पर्वत सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्ने यन्त्रिक पुलको लठ्ठामा समस्या आएपछि पुलको यात्रा जोखिमपुर्ण बनेको छ ।"/>

२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

चुडिन लागेको कुश्मा(बलेवा यन्त्रिक पुलको लठ्ठाका कारण यात्रा जोखिमपुर्ण बन्दैं

२०७३, १६ माघ आईतवार १०:३१

धनेश नेपाली,

१६ माघ ,बलेवा ।

पर्वत सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्ने यन्त्रिक पुलको लठ्ठामा समस्या आएपछि पुलको यात्रा जोखिमपुर्ण बनेको छ । यन्त्रिक पुलको लठ्ठा तान्ने मुख्य तारका रेशाहरु चुडिन थालेपछि यन्त्रिक पुलको यात्रा जोखिमपुर्ण बनेको हो । निर्माण भएको ५ बर्र्ष नपुग्दै यन्त्रिक पुलको सो लठ्ठा दोश्रोपटक चुडिन थालेको हो । दुई बर्षअघिमात्रै लठ्ठामा समस्या आएका कारण यसअघि नै लठ्ठा फेरिसकिएको यन्त्रिक पुल संचालक समितीका अध्यक्ष होमनारायण श्रेष्ठले जानाकारी दिनुभयो ।


यन्त्रिक पुलका डब्बा तान्ने लठ्ठा चुडिन थालेपछि पुलको यात्रा जोखिमपुर्ण भएकाले यसमार्फत यात्रा गर्नेको यात्रुको चाप हवात्तै घटेको छ । तर संचालक समितीले भने लठ्ठामा समस्या आएपछि लोड घटाएर चलाएकाले यसमा खास जोखिम नरहेकोे स्पष्ट पारेको छ । करिब ८ लाख खर्चमा लठ्ठा फेर्ने कामका लागी भारतबाट ल्याउने काम शुरु भएकाले केही दिनभित्रै लठठा फेरिने अध्यक्ष श्रेष्ठको भनाई छ ।



टिभी अन्नपूर्ण

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह