पर्बत । पाँचौ पर्वत महोत्सवको चौथो दिन आज राष्ट्रिय कलाकार भनिएका कलाकारहरुको प्रस्तुती रह्यो । मञ्चमा  गायिका संझना भण्डारी पस्न नपाउँदै उनले हतपत माइक समाए आफू एक्लो भएको र पर्वतमा पोइ खोज्न आएको कुरा सुनाएपछि दर्शकमाझ एक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्बत । पाँचौ पर्वत महोत्सवको चौथो दिन आज राष्ट्रिय कलाकार भनिएका कलाकारहरुको प्रस्तुती रह्यो । मञ्चमा  गायिका संझना भण्डारी पस्न नपाउँदै उनले हतपत माइक समाए आफू एक्लो भएको र पर्वतमा पोइ खोज्न आएको कुरा सुनाएपछि दर्शकमाझ एक"/>
१३ माघ २०८२, सोमबार
पर्बत - PBT

हजारौं दर्शकको अगाडी संझना भण्डारीले पोइ खोज्न आएको भनेपछि दर्शकमाज हाँसोको फोहोरा

१६ माघ २०७३, आईतवार १०:५१

पर्बत । पाँचौ पर्वत महोत्सवको चौथो दिन आज राष्ट्रिय कलाकार भनिएका कलाकारहरुको प्रस्तुती रह्यो । मञ्चमा  गायिका संझना भण्डारी पस्न नपाउँदै उनले हतपत माइक समाए आफू एक्लो भएको र पर्वतमा पोइ खोज्न आएको कुरा सुनाएपछि दर्शकमाझ एक छिन हाँसोको फोहोरा निस्कियो । 

कलाकाहरुले आफ्नो कला र प्रस्तुतीमार्फत दर्शकको मन जित्न नसकेता पनि यस्तै समाजमा विकृति फैलाउने कुरा गरेर आफूलाई दर्शकको मन जित्नको लागि बल गरिरहेको र सम्झना भण्डारीले पनि सोही कुरालाई प्रथामिकता दिइन ।

दर्शकको मन र समाजको पनलाई ध्यान नदिने कलाकाहरुकै कारण पनि पाँचौ पर्वत महोत्सव असफल बनेको देखिन्छ् । टिकटमा घोटला गर्नेहरु हुन या झुटो प्रचारबाजी गरेर प्रोपोगाण्डा गर्ने आयोजकनै किन नहुन यीनैले गर्दा पनि पाँचौ पर्वत महोत्सव समृद्ध ्महोत्सव हुने सम्भावना देखिएको छैन ।  सम्झनाका गितमा जति पनि दम थियो त्यो उनले प्रस्तितीमा भन्दा पनि जवानी र लोग्ने खोज्ने कुरालाई आफूलाई युवा पुस्तामाझ बढी लोकप्रिय बनाउन र वाहवाह पाउन खोजिन तर त्यो सम्भावना भने हुन सकेनन् । 


आफ्नै संस्कृतिमा हुर्किएका पर्वतेली उनको समर्थनमा जुट्न भने सकेनन् । 

काठमाण्डौंलाई कर्मथलो बनाएर निरन्तर सांगितिक क्षेत्रमा लागिरहीकी गायिका भण्डारीको आवाजमा आएका दर्जनौं गित आम दर्शक श्रोताको मनमा रहेको उनलाई चिन्नेहरु बताउँछन् ।

लमजुंगमा जन्मिएकी गायिका पर्वत महोत्सबको बिषेश सांगितिक कार्यक्रमको लागि पर्वत आएकी हुन । उनले तोरि भएछ, चल्यो बतास, घुम्टिमुनि भिर, बत्ती बाल्न परदैन जस्ता गित गएकी थिइन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै