2026-09-08 02:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

बत्ति बाल्ने योजना बनाएका स्थानीयमा निराशा

नन्द बहादुर रोकाया/माघ १६, मुगु । रुगा  गाविस वडा नं ,३ थार्प गाउँका स्थानीयका अनुसार बत्ति पु¥याउछु भन्दै बिधुत प्राविधिकरणले ठेक्का मार्फत लाईन तानेको एक बर्ष बित्यो तर गाउँमा पोलमात्र गाडिएका छन । 

पोलमा गाडिएका तारापनी छेतबिछेत अबस्थामा छन । टान्सफरमा पानीले खिया लाग्यको छ । गाउँमा लाईन तानीए संगै बत्ति आउछ भन्दै स्थानीयले आ आफनो घरमा वाईरिङग समेत गरीसकेका छन । 

तर बर्ष दिन बितीसक्दा पनी पोलमा लाईनमात्र गाडिदा बत्ति बाल्ने योजना बनाएका स्थानीयमा निराशा छाएको स्थानीयले बताएका छन  । ठेक्का मार्फत काम भईरहेको भएपनी ठेक्कादारको लार्परवाईले यस्तो अवस्था आएको सोहि गाउँमा स्थानीय बाँकिलाल नेपाली दुखेसो गनुभयो  । 

अहिले रुगा  गाविस वडा नं ,३ थार्प गाउँका स्थानीय उज्यालोको लागी दियोलो (झरो) बालेर बस्न बाध्य छन् । झण्डै १२० घर दुरी रहेका  गाउँका स्थानीय उज्यालोको रुपमा  दियालो बाल्न बाध्य भएको् नेपाली ले भन्नुभयो । साँझ पर्न थाले पछी कसरी उज्यालो गर्ने भन्ने चिन्ताले सताउने गरेको छ । 

उज्याालो का लागी सल्लोको दियालो प्रयोग गर्ने गरेपनी ल्याउनका लागी टाढाको वनमा जानुपर्ने भएकाले घर उज्यालोम समस्या हुने गरेको नेपालीको भनाई रहेको छ । गाउँमा बत्ति नहुदाँ सबै भन्दा धेरै समस्या त बिद्यार्थीहरुलाई भएको छ । 

दिउँस जति पढ्यो बिद्यालयमा पढ्छौ साँझ घरमा पढ्नको लागी बत्ति छैन दियालो बालेर पढ्दा आगलागीको डर हुने बिहाना उठ्दा नाक मुख कालो हुने हुदाँ  पठन पाठनमा निकै समस्या हुने गरेको छ अर्का स्थानीय राम नेपालीले बताउनुभयो । 

मुगुमा २०६८ साल साउनको महिना बाट बत्ती बल्यो तर“आफुहरुले बत्ती बलेको बिगत ५ बर्ष बितिसक्दा पनी बत्तिको सेवा नपाएको स्थानीयले बताएका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम