महेन्द्र जिसी  १७ माघ

तपाईले  विक्रि वितरणका लागि उत्पादन गरेको उपभोग्य समाग्रीमा लेवल  राखीएको हुनुपर्छ नत्र  बजार अनुगमनमा प्रशासनले सामान जफत गरेर नष्ट"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... महेन्द्र जिसी  १७ माघ

तपाईले  विक्रि वितरणका लागि उत्पादन गरेको उपभोग्य समाग्रीमा लेवल  राखीएको हुनुपर्छ नत्र  बजार अनुगमनमा प्रशासनले सामान जफत गरेर नष्ट"/>

२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

मानव स्वाथ्यमा खेलवाड गर्दै पर्वत महोत्सव लेवल र मुल्य नै नराखेका खाध्य सामन विक्रि वितरण गर्दै व

२०७३, १७ माघ सोमबार ०४:५०

महेन्द्र जिसी  १७ माघ

तपाईले  विक्रि वितरणका लागि उत्पादन गरेको उपभोग्य समाग्रीमा लेवल  राखीएको हुनुपर्छ नत्र  बजार अनुगमनमा प्रशासनले सामान जफत गरेर नष्ट  पनि गर्न सक्छ ।  र तपाँईलाई मानव स्वाथ्यमा खेलवाड गरेको नाममा कार्वाही समेत हुन सक्छ ।तर तपाईले मेला महोत्सवका लागि खाध्य  समानहरु उत्पादन  र विक्रि वितरण गर्नुभएको छ भने यो  नियम लागु हुँदैन । मेला महोत्सवमा लेवल नै नराखीएका सामान विक्रि वितरण गर्न हजुरलाई  छुट मात्र प्रदान  गरीदैन  २४ सै घण्टा  प्रहरीको सुरक्षाको  समेत  व्यवस्था समेत आयोजकले मिलाईदिएको हुन्छ ।  यस्तै भएको छ  गएको १३ गते देखी  सञ्चालनमा रहको पाँचौ  पश्चिमाञ्चल पर्वत महोत्सवमा ।  महोत्सव स्थलको  स्टल न ९३ मा लेवल नै नराखी  खाध्य समाग्रीहरु  दिनभर विक्रि वितरण  हुँदै आईरहेका छन । भने अन्य उपभोग्य समान विक्रि वितरणमा राखीएका स्टलहरुमा समेत  उत्पादन मिती  उपभोग्य मिती तथा मुल्य टाँस गरीएको छैन ।स्थानीय उत्पादनका जम्मा १५ स्टल राखीएको महोत्सवमा धेरै जसो उत्पादित खाध्य समाग्रीमा उत्पादकको नाम र  उत्पादन मिती तथा मुल्य टाँस नभएको  पाइएको हो  ।   घरेलु विकास समीतीका अनुगमन अधिकृत  टेक नाथ पराजुलीले आँफुले  उपभोग्य सामाग्रीको लेवल राखेर विक्रि वितरण गर्न आग्रह गरेको  भएपनि  लागु नभएको बताउनु भयो ।

एक सय ७० स्टल निर्माण गरेको आयोजकले महोत्सवलाई  भनेर उत्पादन गरीएको खाध्य समाग्रीमा लेवल नभएको बताएको छ । बजारमा लगेर विक्रि वितरण गर्न  मुल्य  र मिती सहीतको लेवल चाईने  भएपनि  ग्रामीण भेगका लघु  उद्योमीले  उत्पादनमा गरेको खाध्य समाग्रीमा  बहु राष्ट्रिय कम्पनीको नियम लागु नहुने  पर्वत उद्योग वाणिज्य संघका महासचिव ठाकुर वि पौडेलले बताउनु भयो ।  साना उद्योमीले  तत्काल उत्पादन गरेका समानहरुको भएका कारण पनि सबै  उपभोग्य बस्तुहरु स्वाथ्य बर्धक भएको  पौडेलले दावी गर्नुभयो ।

यसरी  सर्वसाधरणको प्रत्यक्ष स्वाथ्यसँग सरोकार राख्ने खाध्य समाग्री महोत्सव स्थलमा नै  खुेआम लेवल नराखी विक्रि वितरण हुँदै आएका हुन ।  विषेश गरी तराईका उत्पादनहरुमा  उपभोग्य मिती र  मुल्य कायम नभएको भेटिएको छ । अचार मिठाई, र भुजीयाहरुमा उत्पादकको नाम मिती र मुल्य नभएको पाईएको हो । यस तर्फ कुनै सरोकार निकायले अहीले सम्म चासो देखाएका छैनन । बरु सुरक्षा प्रदान गरेर सर्वसाधरणको स्वाथ्यसँग जोडीएका खाध्य वस्तुहरुमा भईरहेको लापरभाईमा सहकार्य हुँदै आईरहेको छ । अन्य समय बजार अनुगमन गर्ने निकायले   महोत्सव स्थलमा लेवल नै नराखी समान विक्रि वितरण गर्दा  चासो देखाउन सकेका छैनन । अन्य समय बजार अनुगमनमा उपभोग्य मिती ,उत्पादन मिती उत्पादकको नाम  तथा मुल्य टाँस गराउने सरोकार निकाय महोत्सव स्थलको लापरभाईमा भने मौन बसेका हुन ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह