माघ १७ डडेल्धुरा । डडेल्धुराका बिभिन्न खोला तथा बनपाखामा खेर गईरहेको अल्लो प्रशोधन गर्न जिल्लामै मेशिन राखिने भएपछि उद्यमी हर्षित भएका छन । अल्लोबाट प्रशोधन गरी धागो, न्यानो हुने विभिन्न किसिमका कपडा, झोला लगायतका हाते सामग्री बुन्ने प्रविधिमा सहजता ल्याउन उद्योग मन्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ १७ डडेल्धुरा । डडेल्धुराका बिभिन्न खोला तथा बनपाखामा खेर गईरहेको अल्लो प्रशोधन गर्न जिल्लामै मेशिन राखिने भएपछि उद्यमी हर्षित भएका छन । अल्लोबाट प्रशोधन गरी धागो, न्यानो हुने विभिन्न किसिमका कपडा, झोला लगायतका हाते सामग्री बुन्ने प्रविधिमा सहजता ल्याउन उद्योग मन्"/>
२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा अल्लो प्रशोधन मेसिन जडान हुँदै

२०७३, १७ माघ सोमबार १५:२१

माघ १७ डडेल्धुरा । डडेल्धुराका बिभिन्न खोला तथा बनपाखामा खेर गईरहेको अल्लो प्रशोधन गर्न जिल्लामै मेशिन राखिने भएपछि उद्यमी हर्षित भएका छन । अल्लोबाट प्रशोधन गरी धागो, न्यानो हुने विभिन्न किसिमका कपडा, झोला लगायतका हाते सामग्री बुन्ने प्रविधिमा सहजता ल्याउन उद्योग मन्त्रालयले आधुनिक प्रविधियुक्त उपकरण जडान गर्ने भएको हो । माग बढ्दै गएको र सम्भावना उच्च रहेको अल्लोको स्थानीयस्तरमै प्रशोधन गरिने भएपछि ग्रामीण क्षेत्रका उद्यमीले परम्परागत रुपमा गर्दै आएको कडा परिश्रम र शैलीबाट राहत पाउने भएका छन । डडेल्धुराको गाङखेत, रुपाल, बगरकोट, शीर्ष, भागेश्वरलगायत गाविसमा अल्लो पाईने भए पनि गाङ्खेत कमलटुँडाका उद्यमीले मात्र अल्लो प्रशोधन गरि अतिरिक्त आयआर्जन गर्दै आएका छन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह