सुनवल, १८ माघ । सोमवार राति नवलपरासी सुनवलको सोमनाथ खोला, तुरिया खोला, र वडेराको पानभार खोला वाट अवैधरुपमा नदिजन्य पदार्थ झिक्दै गरेको अवस्थामा प्रहरीले ५ व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सुनवल, १८ माघ । सोमवार राति नवलपरासी सुनवलको सोमनाथ खोला, तुरिया खोला, र वडेराको पानभार खोला वाट अवैधरुपमा नदिजन्य पदार्थ झिक्दै गरेको अवस्थामा प्रहरीले ५ व"/>

१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

अवैद्य नदिजन्य पदार्थ निकाल्ने ५ ट्याक्टर प्रहरीको नियन्त्रणमा

१८ माघ २०७३, मंगलवार ०६:५७


सुनवल, १८ माघ । सोमवार राति नवलपरासी सुनवलको सोमनाथ खोला, तुरिया खोला, र वडेराको पानभार खोला वाट अवैधरुपमा नदिजन्य पदार्थ झिक्दै गरेको अवस्थामा प्रहरीले ५ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । 

हालै प्रहरी प्रधान कार्यलय नक्साल काठमाडौं वाट सरुवा भई इलाका प्रहरी कार्यलय सुनवलमो प्रमुख भई आउनुभएका प्रहरी निरिक्षक जेसी शाह कै नेतृत्वमा सोमवार राति ५ वाटा ट्याक्टर नियन्त्रणमा लिइएको प्रहरीले वताएको छ । यस भन्दा अगाडि नै शाहकै नेतृत्वमा १० ओटा ट्याक्टर नियन्त्रणमा लिई कारवाहिका लागी जिल्ला चलान गरिसकेको र सोमवार राति नियन्त्रणमा लिइएका ट्याक्टरलाई पनि जिल्ला  चलान गरिने प्रहरि निरिक्षक शाहले वताउनुभयो । 

अवैद्य रुपमा खोला जन्य पदार्थ निकासी भइरहदा पनि सरोकारवाला पक्ष मउन  रहेको शाहको आरोप रहेको छ । त्यस्तै यस क्षेत्रमा संचालन हुने हाट वजार, मेला पर्वका वेलामा गरगहना चोरि कार्यमा संलग्न भएको आशांकामा नियन्त्रणमा लिएका भारत विहार दवाहा का ४ जना मध्य २ जाना अनुसन्धान का क्रममा दोषि पाइएकाले कारवाहिका लागी जिल्ला चलान गरिएको प्रहरि निरिक्षक शाहले वताउनुभयो । रमेश भुसालको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह