सागर शर्मा/माघ १९, प्युठान । प्युठानमा सरस्वती मन्दिरको उद्घाटन गरिएको छ । 

श्री पञ्चमी अर्थात् सरस्वती पुजाको अवसर पारेर आज महेन्द्र माध्यमि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सागर शर्मा/माघ १९, प्युठान । प्युठानमा सरस्वती मन्दिरको उद्घाटन गरिएको छ । 

श्री पञ्चमी अर्थात् सरस्वती पुजाको अवसर पारेर आज महेन्द्र माध्यमि"/>

२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानमा सरस्वती मन्दिरको उद्घाटन

२०७३, १९ माघ बुधबार ०७:०३


सागर शर्मा/माघ १९, प्युठान । प्युठानमा सरस्वती मन्दिरको उद्घाटन गरिएको छ । 

श्री पञ्चमी अर्थात् सरस्वती पुजाको अवसर पारेर आज महेन्द्र माध्यमिक विद्यालय खलंगा प्यूठानमा सरस्वती माताको पुजा आरधाना गरि मन्दिरको उद्धघाट्न गरिएको हो ।

पर्यटन तथा संस्कृति मन्त्रालयको २ लाख ८० हजार रुपैयाँको आर्थिक सहयोगमा निर्माण गरिएको उक्त मन्दिर उद्घाटन गरिएको हो ।

आध्यात्मक शक्ति विद्यार्थिलाई नैतिकवान बनाउने संस्कृतिको संरक्षण र सामाजिक क्षेत्रमा सकरात्मक सोचको विकास होस भन्ने उदेश्यले विद्यालयमा मन्दिरको स्थापना गर्न पहल गरेको विद्यालयका प्रध्यानाध्यापक पिताम्वर पौडेलले बताउनु भयो ।


गत बर्ष सरस्वति पुजाको दिन विद्यालयका पुर्व सेक्रेटरी स्व. कृष्ण प्रसाद नकर्मि बाट सिलन्यास गरिएको उक्त मन्दिर आज सरस्वति पुजाको अवसर पारेर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नविनप्रकाश श्रेष्ठ बाट उद्घाटन गरिएको थियो । 

जिल्ला शिक्षा अधिकारी कल्पना घिमिरेको उपस्थितिमा स्थानिय वुद्धिजिवि, पुर्वशिक्षक, शिक्षक बिद्यार्थिको उपस्थितीमा सरस्वती माताको पुजा आरधाना समेत  गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह