२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

छोराछोरीको नाक–कान छेड्ने आमाहरुको सुन पसलमा भिड

२०७३, १९ माघ बुधबार ११:५७

नन्द बहादुर रोकाया/माघ १९, मुगु । आपना छोराछोरीको नाक–कान छेड्ने आमाहरुको बिहानैदेखि सुन पसलमा भिड लागेको छ ।  

आज माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्वका दिन कर्णालीका महिला हरु नाक कान छेड्दा आयु बढ्ने र मृत्यु पश्चात स्वर्गमा पुगिने बिश्वासका साथ  कर्णाीलीका  महिलाहरु प्रत्यक बर्ष‘श्रीपञ्चमी’ दिन आपना छोराछोरीको नाक–कान छेड्ने गर्दछन । 

बिगतका बर्षहरुमा घरमै काडाँ सियोले  नाक–कान छेड्ने र नाक–कानमा धागो झुन्डाईने गरेको भएपनी हिजो आज सुन पसलमा आएर नाक–कान छेडि सुन लगाईहाल्ने प्रचलनले गर्दापनि सुन पसलमा आएको कार्काीवाडा गाबिसकि सुर्जपुरा रावलले बताउनुभयो । 

सदरमुकाम गमगढीमा रहेका सुन चाँदी पसलमा आज दिनभर आपना छोराछोरीको नाक–कान छेड्ने महिलाहरुको भिड लागेको थियो । गमगढीमा सुन चाँदी पसल गदै आउनु भएका राजु सुनुवारका अनुसार आज आपनो पसलमा ५० जना बालबालीका को नाक र ८० जना बालबालीको कान छेडेको बताउनुभयो । 

उहाँका अनुसार कान नाक छेड्को निशुल्क गरीएको र ३४ जोर मुन्दा बिक्रीबाट एक लाख २० हजार सम्म पैसा उठेको सुन पसले राजु सुनुवारले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै