खकेन्द्र केसी

माघ २० सल्यान

जिल्ला अस्पताल सल्यानलाई केन्द्र र क्षेत्रबाट प्राप्त हुने ८० प्रतिशत औषधि यो बर्ष माघ महिना लाग्दा सम्म पनि आएको छैन् । औषधि नआउदा पनि अझै २ महिना सम्म पुग्ने आषधिको भण्डार गरिएको जिल्ला अस्पताल सल्यानले जानका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... खकेन्द्र केसी

माघ २० सल्यान

जिल्ला अस्पताल सल्यानलाई केन्द्र र क्षेत्रबाट प्राप्त हुने ८० प्रतिशत औषधि यो बर्ष माघ महिना लाग्दा सम्म पनि आएको छैन् । औषधि नआउदा पनि अझै २ महिना सम्म पुग्ने आषधिको भण्डार गरिएको जिल्ला अस्पताल सल्यानले जानका"/>

२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

जिल्ला अस्पताल सल्यानमा केन्द्र र क्षेत्र बाट आउने औषधि आएन

२०७३, २० माघ बिहीबार १४:४०

खकेन्द्र केसी

माघ २० सल्यान

जिल्ला अस्पताल सल्यानलाई केन्द्र र क्षेत्रबाट प्राप्त हुने ८० प्रतिशत औषधि यो बर्ष माघ महिना लाग्दा सम्म पनि आएको छैन् । औषधि नआउदा पनि अझै २ महिना सम्म पुग्ने आषधिको भण्डार गरिएको जिल्ला अस्पताल सल्यानले जानकारी दिएको छ । 

अहिले सम्म जिल्ला अस्पताल सल्यानले गरेको उपलब्धी र समस्याको बारेमा जानकारी दिनको लागी आज अस्पताल हलमा पत्रकार सम्मेलन गरी सो कुराको जानकारी दिएको हो । प्रत्यक जिल्लामा रहेका जिल्ला अस्पताललाई केन्द्र बाट ५० प्रतिशत, क्षेत्र बाट ३० प्रतिशत र जिल्ला बाट २० प्रतिशत औषधि उपलब्ध हुन्छ । तर सल्यानमा भने जिल्लाको २० प्रतिशत औषधी र  स्वास्थ्य मन्त्रलयबाट यो बर्ष  जिल्ला अस्पताल सल्यानलाई परेको १० लाख बजेटले औषधी खरिद गरि काम चलाएको  जिल्ला अस्पताल सल्यानले जनाएको छ ।

 त्यस्तै यो बर्ष मात्रै २५५ जनाले गर्वपतन गरेको अस्पतालको तथ्याङकमा उल्लेख गरिएको छ । २०७३ साल असार २६ गते देखि अस्पतालमा २४ घण्टे फार्मेसि सेवा सन्चालनमा आएको छ । आगामी दिनहरुमा पनि बिभिन्न खाले स्वास्थ्य समन्धी गतिबिधी गर्ने जिल्ला स्वास्थ्य कार्यलय सल्यानले जानकारी दिएको छ । 

२०४३ सालमा स्थापना भएको जिल्ला अस्पताल सल्यानमा १५ ओटा वेड रहेको र अहिले अन्य कोठाहरु प्रयोग गरी ३० ओटा वेड बाट काम चलीरहेको छ । अस्पताल बाहिर तारबारको ब्यबस्था नहुदा पशुचौपायले अस्पताल परिसरमै आएर दुख दिने जिल्ला अस्पताल सल्यानका कर्मचारीहरु बताउछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह