पर्वत । पाँचौ पर्वत महोत्सवमा कलाकार छनोटको लागि साँस्कृति तथा कलाकार छनोट समििितको संयोजक बनाइएका बाणिज्य उपाध्यक्ष केदरनाथ शर्माले कलारकारलाई निमन्त्रणा गर्दा राजनीति गरेको आरोप लागेको छ ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । पाँचौ पर्वत महोत्सवमा कलाकार छनोटको लागि साँस्कृति तथा कलाकार छनोट समििितको संयोजक बनाइएका बाणिज्य उपाध्यक्ष केदरनाथ शर्माले कलारकारलाई निमन्त्रणा गर्दा राजनीति गरेको आरोप लागेको छ ।

१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पाँचौ पर्वत महोत्सवमा एमाले निकट कलाकार भित्राएपछि चर्को विरोध

२१ माघ २०७३, शुक्रबार ०५:२५

पर्वत । पाँचौ पर्वत महोत्सवमा कलाकार छनोटको लागि साँस्कृति तथा कलाकार छनोट समििितको संयोजक बनाइएका बाणिज्य उपाध्यक्ष केदरनाथ शर्माले कलारकारलाई निमन्त्रणा गर्दा राजनीति गरेको आरोप लागेको छ ।

पश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा पाँचौ पर्वत महोत्सवमा कलाकारहरुको  निमन्त्रणामा चरम राजनीतिक भएको भन्दै सामाजिक संजालमा चर्को विरोध भएको छ । शर्माले महोत्सवमा एमाले निकट रहेका कलाकारहरुलाई मात्रै निमन्त्रणा गरेको र जिल्लामा रहेका चर्चित कलाकारहरुलाई एमाले निकट नभएका कारण पनि बहिष्कार गरिएको भन्दै सामाजिक संजालमा चर्को विरोध भएको छ ।

सांस्कृति संयोजकको जिम्मा पाएका केदरनाथ शर्मा उवासंघको आगामी अध्यक्षका दाबेदार समेत रहेकोले यसले ठूलै असर पार्ने देखिएको छ । कलाकार छनोटमा एमाले निकट कलाकार छनोट गर्नु आफैमा दुखद भएको भन्दै त्यसको चरम आलोचना भैराखेको छ । 

महोत्सवमा टिकट पासमा पनि चरम राजनीति भएको सार्वजानिक भैराखेको बेलामा उनको  कलाकारा छनोटमा नियत बस गरे या अन्जानमा गरे त्यो भने बुझ्न सकिएको छैन । प्रेस चौतारीका महासचिव तथा एमाले निकट सांस्कृति मंचका कलाकार समेत रहेका कृष्ण अखेलीको ग्रेन डिजाइनमा  केदारनाथ शर्माले कलाकारा छनोटमा राजनीतिकरण गरेको आरोप लागेको छ । 

अखेलीले कलाकार आफूले बोलाउने भन्दे संयोजक शर्मालाई भनेको र सवै कलाकारलाई निमन्त्रणा गर्ने जिम्मा अखेलीले लिएको बुझिएको छ । अखेलीले एमाले निकट कलाकारहरुलाई मात्रै बोलाएको हुन सक्ने आशंकका गरिएको छ । 

महोत्सवमा विभिन्न अनुचित क्रियाकलाप समेत भएपछि महोत्सवको चर्को आलोचना हुदै आएको छ । महोत्सव भोली सकिदैछ ।






प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा