पर्वत । पर्वतका  एक संचारकर्मीले पाँचौ पर्वत महोत्सवमा नाताबाद र क्रिपाबाद हाबी भएको प्रमाण आफै भएको बताएका छन् । उनले महोत्सव मूल आयोजक समितिले आफूमाथि विभेद गरेको बताएका छन्  । रेडियो शालिग्राम कुश्माका साथै अन्य मिड"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । पर्वतका  एक संचारकर्मीले पाँचौ पर्वत महोत्सवमा नाताबाद र क्रिपाबाद हाबी भएको प्रमाण आफै भएको बताएका छन् । उनले महोत्सव मूल आयोजक समितिले आफूमाथि विभेद गरेको बताएका छन्  । रेडियो शालिग्राम कुश्माका साथै अन्य मिड"/>
१३ माघ २०८२, सोमबार
पर्बत - PBT

तिम्रो नाताबाद मैले भोगे -संचारकर्मी लामिछाने

२१ माघ २०७३, शुक्रबार १०:२६

पर्वत । पर्वतका  एक संचारकर्मीले पाँचौ पर्वत महोत्सवमा नाताबाद र क्रिपाबाद हाबी भएको प्रमाण आफै भएको बताएका छन् । उनले महोत्सव मूल आयोजक समितिले आफूमाथि विभेद गरेको बताएका छन्  । रेडियो शालिग्राम कुश्माका साथै अन्य मिडियामा समेत क्रियाशिल रहेका पत्रकार लामिछानेले महोत्सवमा भाइबन्दु अर्थात् नाताबाद र क्रिपाबाद भएकोे सपूत आफूनै भएको दाबी गरेका छन् । उनले सामाजिक संजाल मार्फत पाँचौ पर्वत महोत्सवमा यस्तो कर्मकाण्ड भएको दाबी गरेका छन् । 

आफू महोत्सवको प्रर्वद्धनको लागि अशक्त शरिर लिएर पनि खटेको तर महोत्सवमा कार्यक्रम संचालन गर्नको लागि निमन्त्रणा गरी आयोजकले एक घण्टा कार्यक्रम चलाउन लगाएर आफ्नो ठूलो अपमान गरेको उनको तर्क छ । उनले महोत्सवमा अपमान मात्रै नभई पारिश्रमिक समेत नदिएको भन्दै सामाजिक संजालमा दुखेसो पोखेका छन् । 

हात्तीका दाँत दुइता हुन्छ भन्थे हो रहेछ आज भोगे, महोत्सव एमालेमय बनाइयो, कलाकार छनोटमा पनि एमालेमय गराइयो । स्थानीय तर राष्ट्रियस्तरमा ख्याति प्राप्त कलाकारहरुलाई एमालेकरण गरी नबोलाइएको प्रति समाजिक संजालमा चर्को विरोध आइरहेको छ । जिल्लाका राष्ट्रिय कलाकार याम क्षेत्री, विमलराज क्षेत्री जस्ता हस्तीलाई पनि महोत्सव एमालेकरण गरी बाइपास गरिएको प्रति उनको गम्भीर चिन्ता व्यक्त गरेका छन् । 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह