पर्वत । जिल्लाको दक्षिणी भेगमा रहेको चन्द्र मावि उराम खोरपोखरामा अखिल क्रान्तिकारीको संगठन विस्तार भएको छ ।  दिपेन्द्र काफ्लेको  नेतृत्वमा ४१ सदस्यी अखिल क्रान्तिकारी विद्यार्थी संगठन विस्तार भएको हो । संगठनको उ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । जिल्लाको दक्षिणी भेगमा रहेको चन्द्र मावि उराम खोरपोखरामा अखिल क्रान्तिकारीको संगठन विस्तार भएको छ ।  दिपेन्द्र काफ्लेको  नेतृत्वमा ४१ सदस्यी अखिल क्रान्तिकारी विद्यार्थी संगठन विस्तार भएको हो । संगठनको उ"/>
२०८२, १५ चैत्र आईतवार
पर्बत - PBT

चन्द्रमाविमा अखिल क्रान्तिकारी गठन

२०७३, २२ माघ शनिबार ०३:३५

पर्वत । जिल्लाको दक्षिणी भेगमा रहेको चन्द्र मावि उराम खोरपोखरामा अखिल क्रान्तिकारीको संगठन विस्तार भएको छ ।  दिपेन्द्र काफ्लेको  नेतृत्वमा ४१ सदस्यी अखिल क्रान्तिकारी विद्यार्थी संगठन विस्तार भएको हो । संगठनको उपाध्यक्षमा सितल भुसाल, अमृत अर्याल सचीवमा अर्जुन सापकोटा सहसचिवमा गंगा काफ्ले र कोषाधयक्ष मन ज्ञानु काफ्ले चयन भएका छन् ।

सोहि कार्यक्रममा माओवादी केन्द्रका  केन्द्रिय सदस्य तथा प्रस्ताविक विहादी गाउँपालिकाका इन्चार्ज ऋषिराम भुषालले देशको विकासको लागि  युवाहरु एक जुट हुनुपर्ने बेला आएको बताए । उनले देशलाई अब कुन दिशमा लैजाने भन्ने कुरा युवाहरुको हातमा रहेको भन्दै उनले देश विकासको लागि युवाहरु सांगठनिक हुन जरुरी रहेको औलाए । भुषालले प्रस्तावित विहादी गाउँपालिकाको विकास र शिक्षा क्षेत्रमा देखिएका समस्याहरु औलान र सम्बन्धीत निकायलाई दबाब दिनको लागि पनि अखिल क्रान्तिकारीले भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । उनले राम्रो काममा साथ र नराम्रो काम गर्नेलाई खबरदारी गर्दै अनियमितता तथा अनुचित क्रियाकलाप गर्नेहरुलाई समेत सहि बाटोमा ल्याउनको लागि विद्यार्थीहरु जागरुक हुन आवश्यक रहेको औलाए ।

सोही अबसरमा भुषालले नयाँ गठन भएको संगठनमार्फत विद्यालयलाई पार्टीको तर्फबाट भलिबल र नेट समेत हस्तान्तरण गरी युवाहरुलाई एक भई जाग्नको लागि समेत आग्रह गरे ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह