मुगुमा भिरबाट लडेर एक युबकको मृत्यू

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

माघ २२, मुगु । मुगुमा एक युवकको भीरबाट खसेर ज्यान गएको छ ।

जिमा गाबिस ६ का २४ बर्षीय रमेश सुनारको शुक्रवार बाख्रा चराउन गएकाबेला जिमा गाबिसको कुलाहा भन्ने ठाउँ बाट खसेर मृत्यू भएको भवानि माबि पुरुमुरुका शिक्षक सुवास चन्द्र मल्लले जानकारी दिएका छन् ।

सुनार कुलाहा भिर बाट १ सय मिटर तल  खसेर मृत्यू भएको शिक्षक मल्लले टेलिफोनबाट जानकारी दिएका छन । घटना भएको ठाँउ सदरमुकाम गमगढी बजारबाट १ एक दिन पैदल टाढा रहेको  हुँदा समयमा जिल्ला सदरमुकामा खवर नभएको हो ।

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply