२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुमा बसको ठक्करवाट एकको मृत्यु

२०७३, २२ माघ शनिबार ०८:३९

माधव वेल्वासे/माघ २२, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका ७ विरपुर चोकमा वसले ठक्कर वाट एक जनाको मृत्यु भएको छ । 

चन्द्रौटा वाट कृष्णनगर जादै गरेको  लु १ ख ७३०७ नम्वरको वसले शुक्रवार राति ८ वजे पैदल यात्रिलाई ठक्कर दिएको थियो ।

मृत्यु हुनेमा अन्दाजि ५० वर्षिय पुरुष रहेको तर वाकि नाम थर ठेगना खुल्न नसकेको वडा प्रहरि कार्यलय चन्द्रौटाले जनाएको छ । प्रहरिका अनुसार मृत्यकको मानसिक स्थिति कमाजोर रहेको जनाएको छ ठक्कर दिने वस र चालकलाई प्रहरिको नियन्त्रणमा राखिएको वडा प्रहरि कार्यलय चन्द्रौटा प्रहरि साहायक निरिक्षक हरि बहादुर जिसिले जानकारि दिनुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा