१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुरमा टिप्परको ठक्करबाट मन्दिरका मूल पुजारीको मृत्यु

२२ माघ २०७३, शनिबार १३:००

माघ २२, भक्तपुर । भक्तपुरमा टिप्परको ठक्करबाट मन्दिरका मूल पुजारीको ज्यान गएको छ ।

भक्तपुरको तौमढीमा रहेको आकाश भैरब मन्दिरका मूल पुजारीको शनिबार टिप्परको ठक्करबाट ज्यान गएको हो । भक्तपुर नगरपालिका-५ सूर्यविनायक बस्ने ८४ वर्षका मुक्तिबहादुर सुवाललाई नम्बर खुल्न नसकेको एक ट्रिपरले ठक्कर दिँदा घटनास्थलमै ज्यान गएको महानगरीय प्रहरी परिषर भक्तपुरले जानकारी दिएको छ । 

शनिबार बिहान भैरब मन्दिरको नित्य पूजाका लागि घरबाट मन्दिरतर्फ जाने क्रममा सूर्यविनायक चोकमा उनलाई ट्रिपरले ठक्कर दिएको हो । 

शव पोष्ट मार्टमका लागि भक्तपुर अस्पताल लगिएको प्रहरीले बताएको छ । ठक्कर दिने टिप्पर र चालकको खोजि भईरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड