२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा ४१ एसएलसी परीक्षा केन्द्र निर्धारण, कहाँ कहाँ छन् परिक्षा केन्द्र ? (लिस्ट सहित)

२०७२, १७ चैत्र बुधबार ०७:४३

चैत १७, नवलपरासी । नवलपरासी जिल्लामा यस बर्ष ४१ वटा एसएलसी परिक्षा
निर्धारण गरीएको छ । गत बर्ष ४० वटा परिक्षा केन्द्र भएकोमा यसबर्ष जिल्लाको कुश्मा गाविसमा रहेको
सिद्धार्थ माविमा एउटा परीक्षा केन्द्र थप गरेर ४१ परिक्षाकेन्द्र निर्धारण गरीएको जिल्ला शिक्षा
कार्यालय नवलपरासीका परीक्षा शाखाका प्रमुख एवम् सहायक जिल्ला शिक्षा अधिकारी हेमराज अर्यालले बताए

भोली अर्थात चैत १८ गतेबाट सुरु हुने एसएलसी परिक्षाका लागी
परीक्षा केन्द्र नजिकको प्रहरी कार्यालयमा प्रश्न पत्र र उत्तर पुस्तिका पठाउने काम पनि सकिएको छ

SLC nawalparasi - exam center
दाउन्ने पारी परासी क्षेत्रमा १८ वटा र दाउन्नेवारी
नवलपुर क्षेत्रमा २३ वटा गरी ४१ वटा परीक्षा केन्द्रं निर्धारण गरिएको अर्यालले जानकारी दिए ।
नवलपरासीको पहाडि क्षेत्रमा डेढगाउं र बुलिंगटार त्रिभुवन उच्च मावि बुलिंगटारमा २ वटा परीक्षाकेन्द्र
तोकिएको छ ।

नवलपरासीबाट यस वर्ष ११ हजार २ सय ७३ जना नियमित र
१८ सय ३८ जना एक्जामटेड गरि १३ हजार १ सय ११ जना परीक्षार्थी परीक्षामा सामेल हुन आवेदन दिएका छन्

नवलपरासीमा एसएलसी
परिक्षाकेन्द्र कहाँ कहाँ तोकियो त ? तलको लिस्टमा हेर्नसक्नुहुनेछ ।

– पहाडि क्षेत्रमा डेढगाउं र बुलिंगटार त्रिभुवन उच्च मावि
– गैडाकोटमा जनक
उच्च मावि र कालिका उच्च मा वि
– अमरापुरीको लक्ष्मी उच्च मावि, रजहरको देवचुली उच्च मावि र बरचुली
मावि

– प्रगतिनगरको जनज्याति उच्च मावि र जनज्योति नमुना
मावि
– कावासातीको ज्ञानोदय मावि, शिव उच्च मावि, जीवन ज्योति उमावि, सहिद स्मृति मावि
– डण्डाको
जनता उच्च मावि डण्डा र जनता उच्च मावि त्रिभुवनटार
– गोछडाको सरस्वती उच्च मावि, कोल्हुवाको
कुमारवर्ती उच्च मावि
– चोरमाराको नवजागरण उच्च मावि र नवलपुर इ. बोडिंग स्कुल
– अरुणखोलाको जनता
उच्च मावि र जनता मावि दुम्किबासको भानोदय उच्च मा.वि.

परासी
क्षेत्रमा दाउन्ने देवी उच्च मावि बर्दघाट, कुमुदिनी बोडिं स्कूल बर्दघाट,  दिव्यज्याती उमावि बर्दघाट,
राजमाहात्मा उच्च मावि पञ्चनगर, जगन्नाथ उच्च मावि भूमही, भगवती मावि बनकट्टी , सोमनाथ बाबा उमावि
सुनवल

त्यस्तै प्रगति मावि स्वाठी, आदर्श उमावि परासी, पवन
उमावि परासी, सयपत्री इं बोडिंग स्कूल परासी, लिटिल इन्जल्स उमावि परासी, जनता उच्च मावि मनरी, आदर्श
उमावि सेमरी, आदर्श इं बोडिंग स्कूल सेमरी, त्रिभुवन उमावि बेलाटारी र  नारायणी गण्डकी उमावि
त्रिवेणी

nawalpur boarding school - chormara

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई