२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

दिपतारा आधारभुत विद्यालय भिमगिठेमा विव्यस गठन

२०७३, २४ माघ सोमबार ०२:२३

कृष्ण कँडेल/माघ २४, बागलुङ । दिपतारा आधारभुत विद्यालय भिमगिठे–७ जेलपात्लेमा भएको अभिभावक भेलाले विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभाबक संघ गठन गरेको छ । 

विद्यालय निरीक्षक भरतकाजी अर्यालको प्रमुख आतिथ्यतामा भएको भेलाले पुनः ओमबहादुर चिफ्ले मगरको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति गठन गरेको प्रधानाध्यापक गिता थापाले जानकारी दिनुभयो । 

समितिको सदस्य सचिवमा प्रधानाध्यापक गिता थापा र सदस्यमा धनबहादुर घर्ती, ओममती थापा, कुुन्ती रोका, डिलमायाँ विष्ट केसी, दलबहादुर गुङरु, नन्दलाल शर्मा, र तिलकराज शर्मा रहनुभएको छ । 

गोपिराम थापाको संयोजकत्वमा गठन भएको शिक्षक अभिभावक संघको सदस्य सचिव पनि प्रअ गिता थापा नै रहनुभएको छ । सदस्यमा मिना शर्मा, अनबहादुर घर्ती, हरिकला चिफ्ले मगर, मनबहादुर घर्ती, तिलविर घर्ती, मनबहादुर गुरुङ, जितबहादुर घर्ती र दलबहादुर घर्ती रहनुभएको छ । भेला विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमबहादुर चिफ्ले मगरको अध्यक्षतामा सम्पन्न भएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह