उर्जा मन्त्रालय र विद्युत प्राधिकरणले देशलाई लोडसेडिङ मुक्त बनाउको लागि पछिल्लो समयमा विद्युत चोरी नियन्त्रणमा लागिरहेको छ । विद्युत चोरी नियन्त्रणको लागि सरकार एवं प्राधिकरणले देशभरीनै आफ्नो अभियान चलाएर छ । यसैविच पर्वतमा विद्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... उर्जा मन्त्रालय र विद्युत प्राधिकरणले देशलाई लोडसेडिङ मुक्त बनाउको लागि पछिल्लो समयमा विद्युत चोरी नियन्त्रणमा लागिरहेको छ । विद्युत चोरी नियन्त्रणको लागि सरकार एवं प्राधिकरणले देशभरीनै आफ्नो अभियान चलाएर छ । यसैविच पर्वतमा विद्"/>
१३ माघ २०८२, सोमबार
पर्बत - PBT

विद्युत चोरी प्रकरणमा पर्वतमा ११ कर्मचारी सरुवा

२५ माघ २०७३, मंगलवार ०५:३६

उर्जा मन्त्रालय र विद्युत प्राधिकरणले देशलाई लोडसेडिङ मुक्त बनाउको लागि पछिल्लो समयमा विद्युत चोरी नियन्त्रणमा लागिरहेको छ । विद्युत चोरी नियन्त्रणको लागि सरकार एवं प्राधिकरणले देशभरीनै आफ्नो अभियान चलाएर छ । यसैविच पर्वतमा विद्युतचोरीमा संलग्न भएका १६ उपभोक्ता कार्वाहीमा परेका छन् ।

विद्युत चोरी प्रकरणमा विद्युत प्राधिकरण, पर्वत वितरण केन्द्रका ११ जना कर्मचारी कार्वाहीस्वरुप सरुवा भएका छन् ।  स्थानीय बासिन्दासमेत रहेका उनीहरु विद्युत चुहावटमा सहभागी भएको तथ्य प्रमाणित भएपछि अन्य जिल्लामा सरुवा गरिएको प्राधिकरण पर्वत वितरण केन्द्र प्रमुख विजयराज रेग्मीले बताए।


विद्युत चोरीमा सहभागी कर्मचारीहरु तीनदेखि २० वर्षसम्म यहीं कार्यरत थिए। उनीहरु प्राधिकरण पश्चिमाञ्चलका विभिन्न क्षेत्रीय माताहातका कार्यालयमा सरुवा भएका छन्।


कार्यालय प्रमुख रेग्मीका अनुसार सरुवा हुनेहरुमा महेन्द्र श्रेष्ठ (इलेक्ट्रिसियन), सावित्री क्षेत्री (हेल्पर), भोला शर्मा, (सहलेखापाल), रामचन्द्र पौडेल, ( सिनियर मिटर रिडर), शम्भु सापकोटा, (मिटर सुपरभाइजर), रेशम श्रेष्ठ (इलेक्ट्रिसियन), दुर्गा शर्मा, (मिटर रिडर), पूर्णचन्द्र भट्टराई, (इलेक्ट्रिसियन), योगराज शर्मा (हेल्पर), दिपक पौडेल (कलर) र टेकबहादुर (हेल्पर) रहेका हुन् । विद्युत प्राधिकरण वितरण केन्द्र पर्वतले विद्युत चोरी नियन्त्रण अभियान अन्तरगत १७ जना उपभोत्तलाई कारवाही गरेको छ  भने झण्डै २ लाख जरिवाना असुली समेत गरेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन