२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगु जिल्लाभर १३ वटा पशुवस्तुहरुको बिमा

२०७३, २५ माघ मंगलवार ०७:०९

नन्द बहादुर रोकाया/माघ २५, मुगु । पशु बिमाको सेवा शुरु भएबाट अहिलेसम्म जिल्लाभर १३ वटा पशुवस्तुहरुको बिमा भएको छ । 

जिल्ला पशुसेवा कार्यालयको समन्वयमा जिल्लामा सरकारी मान्यता प्राप्त सगरमाथा ईस्योरेन्सका माध्यमबाट पशुवस्तुको बिमा भएको हो । अहिलेसम्ममा जिल्लामा ११ वटा खच्चड र २ वटा घोडाको मात्र बिमा भएको कार्यालयका निमित्त प्रमुख भिमचन्द्र बुढाले जानकारी दिनुभयो । 

जिल्लाभरका कृषकहरुलाई आ आफ्ना पशुवस्तुहरुको बिमा गराउनका लागी पनी कार्यालयले आग्रह गरेको छ । जिल्ला पशु सेवा कार्यालय नजिकको पशुसेवा केन्द्र तथा पशु प्राविधीकहरुसगँ पशुबिमाको बारेमा जानकारी लिन सकिने पशुसेवा कार्यालयको भनाई रहेको छ । 

कृषकहरुले पालन गरेका पशुवस्तुहरु अकस्मात केही भएमा कृषकहरुलाई बेफाईदा नहोस् भनेर राज्यले पशु बिमाको निती अपनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह