By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
• मुख्य समाचार
• बैदेशिक रोजगार
बैदेशिक रोजगारShow More
जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
4 weeks ago
भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
4 weeks ago
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
3 months ago
बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
3 months ago
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै
3 months ago
• राजनीति
राजनीतिShow More
मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक
10 hours ago
गलत हो छानबिन गर्नुपर्छ, हुनुपर्छ भनेर रास्वपाले भनिसकेको छ: रवि लामिछाने
10 hours ago
राष्ट्रपति पौडेलले गरे तीन वटा विधेयक प्रमाणीकरण
10 hours ago
मन्त्रिपरिषद् बैठक बस्दै
12 hours ago
आज हाम्रो राज्य संकटमा छ, सबै दल मिलेर मात्रै लोकन्त्र र संविधान बचाउन सकिन्छ: अमरेश सिँह
15 hours ago
• अर्थ/विकास
अर्थ/विकासShow More
सेयर बजारमा झिनो अंकको सुधार
12 hours ago
मंगलबार सुनचाँदीको मूल्य घट्यो
16 hours ago
नेप्से परिसूचक ३०.६० अंकले घट्यो
1 day ago
सुनचाँदीको मूल्य घट्यो
2 days ago
जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
3 days ago
• समाज
• विश्व
• खेलकुद
Reading: जिल्ला स्वास्थयकार्यालयको रगतको प्रखाईमा सुपुरा
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
• Search Page
• 404 Page
• Search Page
• Search Page
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > प्रदेश समाचार > कर्णाली प्रदेश > मुगु - MG > जिल्ला स्वास्थयकार्यालयको रगतको प्रखाईमा सुपुरा
मुगु - MGसमाज

जिल्ला स्वास्थयकार्यालयको रगतको प्रखाईमा सुपुरा

साझासवाल
Last updated: February 9, 2017 3:48 pm
साझासवाल
5 Min Read
Share

दान बहादुर बुढा, माघ २७, मुगु । बुधवार जिल्ला अस्पतालमा भर्ना भएकी रोवा गाबिस ५ कि सपुरा बुढा रगत अभावका कारण अस्पतालको शैयामा छटपटाई रहेकी छन । सपुरा १२ वटा सन्तान गर्भ बोकी १३ गर्भको बच्चा गर्भमा ४ महिना हुदा सपुरालाई रक्त सराप हुदा अहिले जिल्ला अस्पताल ठिनीमा रगतको प्रखाईमा छन ।

जिल्ला अस्पतालमा बलड बैकको ब्याबस्था नहुदा सपुरा बुढा लाई बाहिरीए जिल्ला उपचारको लागाी जिल्ला अस्पताल बाट रीफर गर्दा बुढाका अफन्तजनहरुले जुम्ला लगेको जिल्ला अस्पताल ठिनी मुगुले जनाएको छ । सुपराको घरको अबस्था भने दयेनीय छ बिहान खाउ भने बेलुका केखाने भन्ने सपुरालाई जिल्ला अस्पताल मुगुले जनाएको छ ।

जिल्ला अस्पतालका डा. सरोज अधिकारीका अनुसार बिरामिको हिजो घरबाट आउदा नै ब्लड  बगेको थीयो अहीले केही कम भएको छ र पेटको बच्चा ४ महिनाको भएको हुदा सानो र पाठेघर भित्र साल ठूलो भएको हुदा जिल्ला अस्पतालमा स्रोत साधन कम हुदा जिल्ल्ला भन्दा बाहिर सुबिधा युक्त अस्पतामा रिफर गरीएको सार्थै सस्था घटना प्रतेक महिना ३,४ आई रहेका  बताउछन ।

बिगत केही दिन पहिले रुगा ५ लुम गाँउका दानसिंग वि.क आफनी ३५ बर्षिया श्रीमतीलाई एक साता यताबाट ज्वरोले सताएपछि एक घण्टा हिडेर जिल्ला अस्पताल मुगुमा चेकजाच गर्न आए तर डाक्टरले शरिरमा रगतको मात्रा कम भएको र तत्काल ४ पईन्ट ए पोजोटिप रगत चाहिने भने पछि उनी उक्त समुहको रगत भएका दाता व्यक्ति खोज्न सदरमुकाम गमगढी बजारमा भौतारिए दिनभरी बजारमा रगत खोज्दा खोज्दा हैरान भएका उनलाई फेज नेपाल नामक गैर सरकारी सस्थाका अनमी प्रभा देवकोटाले आफनो रक्त समुह मिलेको र आफु एक पईन्टसम्म रगत दिन तयार भएको मन्जुरी दिईन । स्वास्थ्यकर्मिहरुले उक्त रगत वि.ककी श्रीमतीलाई दिए तर बाँकी ३ पईन्ट रगत कतै पाईनन । उनी कतै रगत पाउने आशामा जिल्ला अस्पतालमा कुरीरहेका छन ।

गत महिनाको ४ गते सुत्केरी भएर अत्याधिक रक्तश्राव भएपछि द्ई दिन बोकेर जिल्ला अस्पताल पु¥याईएकी जिमा ७ की २२ बर्षिय सृजना मल्ल बचाउन पनि रगतको आवश्यकता प¥यो आफन्त,अस्पतालले सबै तिर रगत खोजी गरे स्थानिय रेडियो पत्रिकाहरुमा समेत सुचना गरियो । तर कतै रगत पाउन सकिएन उता रक्तश्रावले मृत्युको मुखमा पुगेकी मल्लको अवस्था झन नाजुक हुदा आफन्तहरु आत्तिएका थिए । दोसो्र दिन सदरमुकाम सुरक्षार्थ खटिएको नेपाली सेनाको भगवतीदल गुल्मका पिउठ कृष्ण बहादुर श्रेष्ठ र फेज नेपाल कै स्वास्थ्यकर्मी भगवती रानाले १÷१ पईन्ट रगत दिएपछि उनको ज्यान बच्यो ।

रगत अभावका यी र यस्तै खाले समस्या भएका विरामी मुगु जिल्ला अस्पताल प्राय दिनहु आईरहन्छन । विरामी र सुत्केरी आमा तथा बच्चाका आफन्तले यो समस्या झेलीरहका हुन्छन । जिल्ला अस्पताल मुगुका चिकित्सक प्रकाश नेपाली अस्पतालमा रगतकमी भएका विरामी र सुत्केरी तथा बालबालिकाहरु बढदै गएको र जिल्लामा ब्लड बैक नहुदा स्वास्थ्य सेवामा समस्या हुने गरेको बताउनु हुन्छ । धनी हुने खानेहरुले त जसो तसो मिल्दो समुहका व्यक्ति खोजेर आफन्त विरामीलाई बचाउछन तर गरिवहरुले कतै रगत नपाउदा अकालमा आफन्तहरुको ज्यान गुमाउनु परिरहेको छ ।

जिल्ला अस्पतालमा हालै अप्रेसन सेवा (अप्रेसन गरेर बच्चा निकाल्ने) शुरु भएपनि अग्रिम रगत मौजादको व्यवस्था नहुदा जोखिम मोलेर भगवान भरोसामा अपे्रशन गर्नु परेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख चिकित्सक सरोज अधिकारी  बताउनु हुन्छ । उनले भने माघ ७ गते जिमा ७ की जयलक्ष्मी मल्ल (२२) र गत कार्तिक ४ गते श्रीनगर की राज्य लक्ष्मी हितान (२४) को अप्रेशन गरेर बच्चा निकालियो तर भगवान भरोसामा रगतको अग्रीम व्यवस्था नगरेर भलै दुवैको ज्यान बच्यो कतै तलमाथी भएको भए के हुन्थ्यो । दुर्गमका जनतालाई चिकित्सकिय सेवा दिने हो भने सबै आवशकिय स्रोत साधनको व्यवस्था गर्नु पर्ने ,सरकारले प्रत्र्यक जिल्ला अस्पतालमा ब्लड बैकको व्यवस्था गर्नुपर्ने पनि उहाँले बताउनु भयो ।

गत श्रावण बाट पौष सम्म जिल्ला अस्पतालबाट ११३ जना महिलाले जिल्ला अस्पतालबाट प्रसुती लिएर बच्चा जन्माएका मध्य प्रायको शरिरमा रगतको कमी थियो तर जिल्लामा पाउनै ग्राहो जाखिम मोलेर भएपनि स्वास्थयकर्मीले प्रसुती गराए स्वास्थ्यकर्मी रामदेवी सेजुवालले बताईन ।

उसो त नेपाल रेडक्रस सोसाईटीले १ बर्ष पहिला रगतदाताको नाम ,ठेगाना,रगत समुह र सम्पर्क  नम्बर सहितको विवरण राख्ने र जिल्ला अस्पतालमा कसैलाई रगत आवश्यक परेमा विरामीलाई चाहिने समुहको व्यक्तिलाई सम्पर्क गराई रगत उपलाब्ध गराउने व्यवस्था मिलाए थियो तर हाल यो सेवा बन्ध हुदा अस्पताललाई समस्या हुने गरेको छ भने विरामीका आफन्तले रगत खोज्न बजार चहार्नु परेको छ ।

जिल्लामा रगत दिएमा कमजोर भईन्छ भन्ने मनोविज्ञानले गर्दा स्थानियहरु रगत दिन मान्दैनन कर्मचारीहरु पनि रगतदान गर्न त्यती अग्रसर हुदैनन । हालसम्म प्रहरी,सेना र केही गैर सरकारी सस्थाका कर्मचारीहरुलेले रगत दिएर धेरैको ज्यान बचाएका छन । यदी यी दाताहरुले रगत दिन बन्ध गरी दिने हो भने यहाँ विरामी,सुत्केरी तथा बच्चालाई बचाउन झनै ग्राहो हुन्थ्यो स्वास्थ्यमर्की तथा अनमी तिर्सना मल्लले बताउनु भयो ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article कास्कीको चापाकोटमा आगालागी,१०लाख बराबरको क्षति
Next Article कास्कीको चापाकोटमा आगालागी, १० लाख बराबरको क्षति
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMसमाज

कुल विदेशी विनिमय सञ्चिति १८ प्रतिशतले घट्यो

57 years ago
काठमाडौँ - KTMसमाज

कति विद्युत् खपत गर्ने अब तपाईँकै हातमा

57 years ago
रुपन्देही - RPDसमाज

बुटवलको कोरोना अस्पतालमा २ सङ्क्रमितको मृत्यु

57 years ago

मानव अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

57 years ago

Sport News

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?