2026-09-08 02:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

बैदेशिक रोजगार पछी भेडापालन व्याबसायमा रोकाया

नन्द बहादुर रोकाया, माघ २८, मुगु । मुगु जिल्लाको कार्काीवाडा गाबिस वडा नं ९ माथितुम एक युवा बैदेशिक रोजगार पछी भेडापालन व्याबसायमा लागेका छन । ३ बर्ष अघि बैदेशिक रोजगारकालागी मलेशिया गहेका धिरज बहादुर रोकाया अहिले गाउँमै भेडापालन गरेर राम्रो आम्दनी गर्न सफल भएकोमा गर्भगर्छन । परिवारको गुजारा चलाउन धौधौ भएपछि रोजगारीका लागी मलेशिया गहेको भएपनी  कमाई राम्रो नभएपछी नेपाल फिर्किएको रोकायले बताउनुभयो ।

खाडी मुलुका देशमा पसिना बगाउनु भन्दा आपनै देशमा केहि गर्नुपर्छ भन्दै ३ बर्षको लागी मलेशीया गहेको भएपनी २ बर्षमा नेपाल पर्किएको उहाँले बताउनुभयो । बिदेशमा पनी काम उहि हो नेपालमा पनी काम उहि हो  बिदेशमा दुःख गर्नु भन्दा आपनेैे गाउँघरमा गहेर केहि गर्नु पर्छ भन्ने सोचका साथ नेपाल पर्किएको र अहिले भेडापालन व्याबसाग गरेको रोकाया को भनाई छ ।

रु एक लाख पचास हजारको लगानीमा ३० वटा भेडा खरिद गरेर व्यवसाय चलाउनुभएका रोकायाका अहिले १२० भेडा रहेका छन । अहिल भेडापालन व्यवसाय सुरु गरेपछि जिविकोपार्जन रहज बनेको छ । रोकायाले भन्नुभयो ।व्यवसायबाट वार्षिक रुपमा खर्च कटाएर रु १लाख देखि  २ लाखसम्म आम्दानी हुने गरेको रोकायाको भनाई छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता