Skip to content
Friday, July 17, 2026 Nepali Online Media
February 11, 2017 मुगु - MG, समाज

दुई महिनाबाट ईलाका प्रशासन प्रमुख नहुँदा सेवाग्रहीलाई र्मका

By साझासवाल 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

दान बहादुर बुढा | माघ २९, मुगु | जिल्लाको उत्तरी सोरुभेग अन्तरगत ७ गाबिसका जन्तालाई सरकारी सेवा दिने लिनको लागी २ दिन हिडेर सदरमुकाम गमगढी आउनु प्रर्ने बाध्यबाट मुक्त बनाउने हिसाबले संन्चालन गरीएको सोरुकोट ईलाका प्रशासन कार्यालयका  प्रमुख  दुई महिना बाट नहुदा सेवा ग्रही र्मकामा परेका छन ।

सोरुकोट ईलाका प्रशासन कार्यालयका प्रमुख डिल बहादुर पौडेलको काज फीत्ता भएपछि अहिले ईलाका प्रशासन कार्यालय बाट हुने सम्पूर्ण सेवाहरु बन्ध भएको हुदा सोरुभेगका सात गाबिस रारा,कालै, धैनकोट,फोतु, भिई,नार्थपू जिमाका जनताहरु सेवा बाट बन्चित भएका छन । ईलाका प्रशासन कार्यालय सोरुकोटमा ६ जना दरबन्दी मध्य १ जना शाखा अधिकृत २ जना नायव सुवा ,सहायकलेखापल १ जना २ जना कार्यालय सहयागी भए पिन अहिले कार्यालय सहयोगीको भरमा ईलाका प्रशासन रहेको छ मन्त्रालय बाट शाखा अधिकृत नपठाए पछि ईलाका बाट प्रशासन कार्यालय बाट कुनै काम नहुने जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी केशव राज शर्माले बताएका छन ।

२ महिना बाट ईलाका कार्यालय बाट कुनै काम भएको छौन ईलाका प्रशासन जादा कर्मचारी हुदैनन्  गाबिस सचिब समेत गाबिसमा बस्दौनन् गमगढी जादा सोरु ईलाका बाट काम हुन्छ भन्द हामी जनताले सरकारी सेवा नागरीता,राहदानि,लगाएत अन्य सेवा कबाट  बन्चित भएको गुनासो कालै गाबिसका कृष्ण बहादुर मल्लले बताएका छन ।

देशको बिकास गछै  गरीब जनताको बिकासमा हुमीएका राजनैतिक दलहरुले २ महिना सम्म ईलाका प्रशासन कार्यालय सहयोगीको भरमा हुदा जनताले सरकारी सेवा बाट बन्चित हुदा तुरुन्त ईलाका प्रशासन सुचारुहुनको लागी आबश्यक दरबन्दी ब्यबस्था मिलाईदिनको लागी मन्त्रलयमा पहल गरीएको र जनताको सेवाको लागी खोलीएका ईलाका प्रशासन कार्यालय नाममात्र भएको हुदा मन्त्रालयमा दरबन्दिको पहलको लागी पहल गरीएको नेपाली काग्रेसका जिल्ला पाटी सभापति खड्क बहादुर शाहीले बताएका छन ।

यसै गरी ईलाका प्रशासन कार्यालय बन्द हुदा सेवाग्रहीले सेवा नपाईएको हुदा गहन महसुस भएको छ दरबन्दि कम हुने दरबन्दिको कर्मचारी तालीम गोष्ठी, बिरामि हुदा, घर बिदा जादा कार्यालय बन्द हुने सेवा ग्रही मर्कामा हुनेहुदा तुरुन्त कर्मचारीको ब्याबस्था मिलायनको लागी दरबन्दि बृद्घिको लागी जिल्लाबाट निर्णय गरी सम्बन्धित निकायमा पहल गरीएको नेकपा माओबादी केन्द्रका पोलीटब्युरो सदस्य मंगल बहादुर शाहीले बताएका छन् ।