पढ्न करिब 1 मिनेट लाग्छ

मकवानपुर | फागुन १, हेटौडा | हेटौडा ९ लामसुरेहाईटमा ब्यबहारीसे अवस्थामा एक बच्चा भेटिएको छ।

आज दिउँसो १ बजे तिर बच्चा फेला पारीएको प्रहरीले जनाएको छ । लामसुरे हाइटको झाडिमा नवजात बालक फेला पारीएको र हेटौडा अस्पतालमा बालकको उपचार भइरहेको प्रहरीले जनाएको छ ।बालकको अवस्था सामान्य छ।

अनैतिक सम्बन्धबाट जन्मिएको कारण फालिएको हुन सक्न अनुमान स्थानियको छ।

- फाइल तश्विर