पर्वत । अखिल (क्रान्तिकारी) विद्यार्थी संगठनको शिबालय बहुमुखी क्याम्पस १५ सदस्यीय मुल इकाइ कमिटि गठन भएको छ । कमिटिको अध्यक्षमा   परशुराम पौडेल (भुबन), उपाध्यक्ष स्पारस पौडेल, सचिवमा बिबेक लामिछाने, सहसचिवमा आशा सापकोटा र क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । अखिल (क्रान्तिकारी) विद्यार्थी संगठनको शिबालय बहुमुखी क्याम्पस १५ सदस्यीय मुल इकाइ कमिटि गठन भएको छ । कमिटिको अध्यक्षमा   परशुराम पौडेल (भुबन), उपाध्यक्ष स्पारस पौडेल, सचिवमा बिबेक लामिछाने, सहसचिवमा आशा सापकोटा र क"/>
१३ माघ २०८२, सोमबार
पर्बत - PBT

शिवालयमा १५ सदस्यीय अखिल क्रान्तिकारी कमिटि गठन

२ फाल्गुन २०७३, सोमबार ०६:४२

पर्वत । अखिल (क्रान्तिकारी) विद्यार्थी संगठनको शिबालय बहुमुखी क्याम्पस १५ सदस्यीय मुल इकाइ कमिटि गठन भएको छ । कमिटिको अध्यक्षमा   परशुराम पौडेल (भुबन), उपाध्यक्ष स्पारस पौडेल, सचिवमा बिबेक लामिछाने, सहसचिवमा आशा सापकोटा र कोषाध्यक्ष  अमृत लामिछाने रहेका छन् ।

अखिल क्रान्तिकारी विद्यार्थी संगठन पर्वतका अध्यक्ष विजय सापकोटाको आथित्यतामा भएको कार्यक्रममा बोल्दै सापकोटाले सकारात्मक सोचका साथ अघि बढ्न शैक्षिक माफियाको विरुद्ध आवाज उठाउनको लागि सवै विद्यार्थी एक हुनुपर्नेमा जोड दिए । 

उनले समृद्ध बिधालय ,समाज र देश निर्माणमा दृढताका साथ लाग्नेको लागि र शिक्षामा देखिएको दलालिकरणको अन्त्य गर्नको लागि पनि सवै एक हुनुपर्ने भन्दै अब हुने स्ववियु निर्बाचानमा पहिलो सङठन बनाउनको लागि सवै लाग्नुपर्ने बताए । 

उनले शिक्षा क्षेत्रमा बढ्दो व्यापारीकरणको विरुद्धमा जाग्नको लागि पनि सै एक हुनुपर्ने बेला आएको भन्दै स्ववियूको चुनावमो अखिल (क्रान्तिकारी) विद्यार्थी संगठनलाई विजय गराउनको लागि जोड दिए । कार्यक्रममा विक्रम ढुंगना, ऋषिराम पौडेल लगाएका जिल्ला विद्यार्थी नेताकोा सहभागीता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन