पर्वत । आज नेपाल पत्रकार महासंघको अधिवेशन हुदैछ । सहमतिय आधारमा महासंघको नेतृत्व चयन गर्ने भनिएता पनि त्यो भने सम्भव हुने देखिएको छैन । जिल्लामा क्रियाशिल संगठनहरु दुई भागमा विभाजन भएका छन् ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । आज नेपाल पत्रकार महासंघको अधिवेशन हुदैछ । सहमतिय आधारमा महासंघको नेतृत्व चयन गर्ने भनिएता पनि त्यो भने सम्भव हुने देखिएको छैन । जिल्लामा क्रियाशिल संगठनहरु दुई भागमा विभाजन भएका छन् ।

१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पत्रकार महासंघ पर्वतको अध्यक्षमा को ?

३ फाल्गुन २०७३, मंगलवार ०३:०१

पर्वत । आज नेपाल पत्रकार महासंघको अधिवेशन हुदैछ । सहमतिय आधारमा महासंघको नेतृत्व चयन गर्ने भनिएता पनि त्यो भने सम्भव हुने देखिएको छैन । जिल्लामा क्रियाशिल संगठनहरु दुई भागमा विभाजन भएका छन् ।

प्रेस युनियन पर्वतका अध्यक्ष छविलाल तिवारीलाई अध्यक्ष बनाउनको लागि युनियन, प्रेस सेन्टर र क्रान्तिकारी पत्रकार महासंघ लागि परेको छ भने प्रेस चौतारीका सन्तोष थापालाई अध्यक्ष बनाउनको लागि प्रेस सोसाइटी र क्रान्तिकारी पत्रकार संगठन लागेको छ ।

महासंघको चुनाव शूरु भएसँगै पत्रकारहरुको चहलपहलले कुश्मा बजारलाई तरङ्गीत बनाएको छ । धेरैले युनियनका छविलाल तिवारी अध्यक्षमा विजय हुने जनाएका छन् तर  चौतारीले युनियनबाटै भोट हत्याउने र विजय हुने सोच बनाएको स्रोतको दाबी छ ।

विगतमा भएको सहमति अनुसार छविलाल तिवारीलाई अध्यक्ष बनाउने सहमति भएता पनि चौतारीले नमानेपछि चुनाव हुने पक्कापक्की भएको हो तर अझै पनि प्रेस युनिय आबद्द मोर्चाले संयुक्त विज्ञप्ती निकाली सहमतिको लागि अन्तिम सम्म ढोका खोल्ने जनाएको छ । प्रेस युनियन ४१, प्रेस चौतारी ४१, प्रेस सेन्टर १३, क्रान्तिकारी पत्रकार महासंघ, प्रेस सोसाइटी ६ र क्रान्तिकारी पत्रकार संगठनको १ महासंघमा भोट रहेको बुझिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन