२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पत्रकार महासंघ कास्कीको अबिधेशन शुरु हुन सकेन

२०७३, ३ फाल्गुन मंगलवार ०४:५०


फागुन ३,पोखरा | नेपाल प्रेस युनियन कास्कीले  गरेको अबरोधका कारण नेपाल पत्रकार महासंघ कास्कीको अधिवेशन सुरु हुन सकेको छैन ।

आज  हुने १० औं अधिवेशन स्थगित गर्न माग गर्दै युनियनले अबरोध गरेपछि विहान ८ बजे सुरु हुने भनिएको कार्यक्रम  अझै सुरु हुन नसकेको हो । 

प्रेस युनियन कास्कीका अध्यक्ष शिरोमणी बरालले विज्ञप्ती निकालेर अधिवेशन स्थगित नगरे कार्यालयमा ताला लगाउने चेतावनी दिएपछि अधिबेशन अन्यौलमा परेको छ । अबरोध भएपछि कास्कीका पत्रकारहरु समक्ष उमेद्धारले खुलेर भोट समेत माग्न सकेका छैनन् । प्रेस युनियनका एक सदस्यका अनुसार कास्कीमा सदस्यता बिवाद नभएपनि केन्द्रिय कार्यक्रम अनुसार अबरोध गरेका बताए । 

देशै भरि नयाँ सदस्यको निर्णय बदर नगरेसम्म अधिवेशन सम्बन्धी कुनै पनि कार्य अघि नबड्ने बरालले बताए । सोमवार अवेरसम्म निर्वाचनको तयारी गरेको युनियनले अन्तिम समयमा आन्दोलनको घोषणा गर्दा युनियन लाई नै क्षति हुने कतिपय पत्रकारहरुले बताएका छन् ।  



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो