पर्वत । नेपाल पत्रकार महासंघ जिल्ला शाखा पर्वतको अध्यक्षमा छविलाल तिवारी निर्विरोध चयन भएका छन् ।  मोर्चा गठन गरी चुनावी मैदानमा उत्रिने भनिएता पनि अन्नत सहमतिमै अध्यक्षको टुंगो लागेको छ । अन्य पदाधिकारी र कार्यसमिति सदस्य "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । नेपाल पत्रकार महासंघ जिल्ला शाखा पर्वतको अध्यक्षमा छविलाल तिवारी निर्विरोध चयन भएका छन् ।  मोर्चा गठन गरी चुनावी मैदानमा उत्रिने भनिएता पनि अन्नत सहमतिमै अध्यक्षको टुंगो लागेको छ । अन्य पदाधिकारी र कार्यसमिति सदस्य "/>
१३ माघ २०८२, सोमबार
पर्बत - PBT

नेपाल पत्रकार महासंघ पर्वतको अध्यक्षमा तिवारी निर्विरोध

३ फाल्गुन २०७३, मंगलवार १३:१४

पर्वत । नेपाल पत्रकार महासंघ जिल्ला शाखा पर्वतको अध्यक्षमा छविलाल तिवारी निर्विरोध चयन भएका छन् ।  मोर्चा गठन गरी चुनावी मैदानमा उत्रिने भनिएता पनि अन्नत सहमतिमै अध्यक्षको टुंगो लागेको छ । अन्य पदाधिकारी र कार्यसमिति सदस्य चयनको लागि ६ संगठनलाई पदविभाजन गरी जिम्मा दिइएको छ ।

संगठनहरु कसलाई महासंघमा पठाउने, को केन्द्रिय पार्सद र प्रदेश पार्षदमा जाने भन्नेबारेमा छलफलमा रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन