सागर शर्मा/फागुन ४, प्युठान । मल्लरानी ग्रामिण विकास सरोकार केन्द्र र ग्रामिण आर्थिक विकास मञ्च प्युठानको आयोजनामा आज देखि ३ दिने प्रभावकारी लेखन तथा प्रस्तुतीकर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सागर शर्मा/फागुन ४, प्युठान । मल्लरानी ग्रामिण विकास सरोकार केन्द्र र ग्रामिण आर्थिक विकास मञ्च प्युठानको आयोजनामा आज देखि ३ दिने प्रभावकारी लेखन तथा प्रस्तुतीकर"/>
१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानमा सिप विकास तालिम सञ्चालन

४ फाल्गुन २०७३, बुधबार ०६:२४

सागर शर्मा/फागुन ४, प्युठान । मल्लरानी ग्रामिण विकास सरोकार केन्द्र र ग्रामिण आर्थिक विकास मञ्च प्युठानको आयोजनामा आज देखि ३ दिने प्रभावकारी लेखन तथा प्रस्तुतीकरण सिप विकास तालिम खंलगामा सुरु भएको छ । 

मल्लरानी ग्रामिण विकास सरोकार केन्द्र र ग्रामिण आर्थिक विकास मञ्च प्युठानका सञ्चालक समिति तथा कार्यरत कर्मचारी गरि २४ जना तालिम सहभागी छन।

कर्मचारिको क्षमता विकास गरि सेवा प्रवाहमा वृद्धि गर्ने उद्य्यश्यले तालिम संचालन गरिएको मल्लरानी ग्रामिण विकास सरोकार केन्द्रका आजिवन सदस्य माया श्रेष्ठले वताउनुभयो ।

तालिमको औचित्य माथि प्रकाश पार्दै ग्रामिण आर्थिक विकासका मञ्चका नि वर्तमान अध्यक्ष विजय कुमार श्रेष्ठले कर्मचारी भनेको संस्थाको सम्पूर्ण जिम्मेवारी वोक्ने व्यक्ति भएकाले यो तालिम ल्याउन आश्यक रहेको वताउनु भयो । 

तालिमको उद्घाटन सत्रमा वोल्दै तालिमका प्रमुख अतिथी जिविस प्युठानका योजना विकास अधिकृत तथा प्रसाशनिक अधिकृत वद्रीनाथ लम्सालले कर्मचारी भनेका राज्यदेखि स्थानिय स्तरसम्म कार्यालय धान्ने भएकोले कर्मचारीले प्रभावकारी लेखन तथा प्रस्तुतीकरण सिप विकास तालिम ल्याउन जरुरी रहेको वताउनु भयो साथै कर्मचारीले कुनै पनि काम गर्दा जिल्ला विकास समिति संग समन्वय गरि अघि बढ्नुपर्नेमा जोड दिनुभयो। 

मल्लरानी ग्रामिण विकास सरोकार केन्द्रका अध्यक्ष वसन्तलाल शाक्यको अध्यक्षता, जिल्ला विकास समिती प्युठानका योजना अधिकृत वद्रिनाथ लम्सालको प्रमुख आथिथ्यतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा दुवै कार्यालयका सञ्चालक समिति , कार्यरत कर्मचारी, पत्रकार लगाएतको उपस्थित रहेको थियो । तालिमको सहजीकरण ग्रामिण आर्थिक विकासका मञ्चका नि वर्तमान अध्यक्ष विजय कुमार श्रेष्ठले गरिरहनुभएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन