टेक शाही/फागुन ४, डोल्पा । राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगंजको टोलीले डोल्पा जिल्लाको मानव अधिकारको अवस्थाका बारेमा अनुगमन गरेको हो । Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेक शाही/फागुन ४, डोल्पा । राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगंजको टोलीले डोल्पा जिल्लाको मानव अधिकारको अवस्थाका बारेमा अनुगमन गरेको हो ।

१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

राष्ट्रिय मानव अधिकार आयोगद्धारा डोल्पा जिल्लाको अनुगमन

४ फाल्गुन २०७३, बुधबार १२:५०


टेक शाही/फागुन ४, डोल्पा । राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगंजको टोलीले डोल्पा जिल्लाको मानव अधिकारको अवस्थाका बारेमा अनुगमन गरेको हो ।

राष्ट्रिय मानव अधिकार अधिकृत टंक प्रसाद खनालको नेतृत्वमा आएको टोलीले जिल्ला स्थित सम्पुर्ण सरकारी कार्यालयको अनुगमन गरेको छ । सरकारी तथा गैरसरकारी निकायहरुबाट जनतामा प्रवाह हुने सेवा मानव अधिकार मैत्री भए नभएको बिषयमा जानकारी लिईएको खनालले बताउनु भयो ।

तयसका साथै टोलीले सरकारले तयार पारेको चौथो मानव अधिकार राष्ट्रिय कार्ययोजनाको कार्यान्वयनका लागि जिल्लाका सरकारी निकायलाई निर्देशन समेत दिएको छ । हरेक सरकारी कार्यालयल्े कार्य योजना ममासिक रुपमा अपडेट गर्नु पर्ने भएको छ । 

छलफलमा सहायक प्रमुख जिल्ला अधिकारी मान बहादुर बुढाले मानव अधिकार राष्ट्रिय कार्ययोजना अनुरुप नियमित कार्यसम्पादन गरिएको भएपनि सोही अनुरुप अभिलेखिकरण नहुँदा कार्ययोजना कार्यन्वयन प्रभावकारी नदेखिएको बताउनुभयोे । जिल्लाका गैर सरकारी संस्थाका प्रतिनिधि तथा संञ्चारकर्मीहरु संग भएको छुट्टै छलफलमा कार्यालयले दिनेगरेको सेवा प्रवाहको विश्वसनियताको बिषयमा समेत छलफल गरिएको थियो ।

सरकारी निकायका प्रमुख तथा सरोकारवालाहरु संगको छलफलमा मानव अधिकार संरक्षण संम्वद्र्धनकालागि छिटो छरितो,सर्वसुलभ रुपमा सेवा प्रवाहका गर्न आयोगको टोलीले आग्रह गरेको थियो । 

उक्त छलफलमा सरकारी निकायहरुले मानव अधिकारको मूल्य, मान्यता र सिद्धान्त अनुरुप सर्वसाधारणलाई आफ्ना सेवाहरु प्रदानगर्न सामुहिक प्रतिवद्धता व्यक्त गरेका थिए । धेरै लामो समय पछि गरेको अनुगमन टोलीले आयोगमा दर्ता भएका जिल्लाका विभिन्न गाविसका उजुरीहरु माथि समेत अनुसंधान गरेको जनाएको छ । 

अब निकट समयमा नै आयोगको साखा कार्यालय डोल्पामा स्थापना हुने समेत राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रिय अधिकृत टंक प्रसाद खनालले बताउनु भयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन