फागुन ४, दार्चुला । दार्चुलालाई पूर्ण खोप युक्त जिल्ला घोषणा गर्नका लागी आवश्यक तयारी स्वरुप जिल्लाका सरोकारवालाहरु सँग आज अन्र्तकृया गरिएको छ । 
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन ४, दार्चुला । दार्चुलालाई पूर्ण खोप युक्त जिल्ला घोषणा गर्नका लागी आवश्यक तयारी स्वरुप जिल्लाका सरोकारवालाहरु सँग आज अन्र्तकृया गरिएको छ । 

१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलालाई पूर्ण खोपयुक्त घोषणा गर्न सरोकारवालाहरुसँग छलफल

४ फाल्गुन २०७३, बुधबार १३:०६


फागुन ४, दार्चुला । दार्चुलालाई पूर्ण खोप युक्त जिल्ला घोषणा गर्नका लागी आवश्यक तयारी स्वरुप जिल्लाका सरोकारवालाहरु सँग आज अन्र्तकृया गरिएको छ । 

जिल्ला भरीका ३६ गाविसहरु पुर्ण खोपयुक्त भैसकेका छन भने अपि नगरपालिका खोपयुक्त हुन बाँकी रहेको छ । यद्यपी नगरपालिकाले पुर्ण खोप युक्त हुनका लागी सुचक भने पुरा गरिसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । 

१२ देखी २३ महिना सम्मका बालबालिकाहरुले १ वर्षको अवधिमा पाउनु पर्ने विभिन्न रोग विरुद्धका ११ वटा खोपहरु पाईसकेको अवस्थामा पुर्ण खोप पाएको मानिन्छ । 

दार्चुला जिल्लामा रहेका ५ हजार २ सय बालबालिकाले सम्पुर्ण खोप प्राप्त गरेकाले जिल्लालाई देशकै २२ औँँ जिल्लाको रुपमा पुर्ण खोप युक्त जिल्ला घोषणा गर्ने तयारीरहेको जिल्ला अस्पताल दार्चुलाका प्रमुख डा रविरञ्जन शाहले जानकारी दिनुभयो । 

पूर्ण खोप युक्त कार्यक्रमलाई सम्पन्न गर्नका लागी सहयोग संकलन समिति पनि गठन गरिएको छ । मुल आयोजक समितिबाट स्थानिय विकास अधिकारीको संयोजकत्व रहनेगरि सहयोग संकलन गरिएको हो समितिमा जिल्लाका सरोकारवाल निकायहरु सदस्य रहने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन