फागुन ४, दार्चुला । दार्चुलालाई पूर्ण खोप युक्त जिल्ला घोषणा गर्नका लागी आवश्यक तयारी स्वरुप जिल्लाका सरोकारवालाहरु सँग आज अन्र्तकृया गरिएको छ । 
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन ४, दार्चुला । दार्चुलालाई पूर्ण खोप युक्त जिल्ला घोषणा गर्नका लागी आवश्यक तयारी स्वरुप जिल्लाका सरोकारवालाहरु सँग आज अन्र्तकृया गरिएको छ । 

८ मंसिर २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलालाई पूर्ण खोपयुक्त घोषणा गर्न सरोकारवालाहरुसँग छलफल

४ फाल्गुन २०७३, बुधबार १३:०६


फागुन ४, दार्चुला । दार्चुलालाई पूर्ण खोप युक्त जिल्ला घोषणा गर्नका लागी आवश्यक तयारी स्वरुप जिल्लाका सरोकारवालाहरु सँग आज अन्र्तकृया गरिएको छ । 

जिल्ला भरीका ३६ गाविसहरु पुर्ण खोपयुक्त भैसकेका छन भने अपि नगरपालिका खोपयुक्त हुन बाँकी रहेको छ । यद्यपी नगरपालिकाले पुर्ण खोप युक्त हुनका लागी सुचक भने पुरा गरिसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । 

१२ देखी २३ महिना सम्मका बालबालिकाहरुले १ वर्षको अवधिमा पाउनु पर्ने विभिन्न रोग विरुद्धका ११ वटा खोपहरु पाईसकेको अवस्थामा पुर्ण खोप पाएको मानिन्छ । 

दार्चुला जिल्लामा रहेका ५ हजार २ सय बालबालिकाले सम्पुर्ण खोप प्राप्त गरेकाले जिल्लालाई देशकै २२ औँँ जिल्लाको रुपमा पुर्ण खोप युक्त जिल्ला घोषणा गर्ने तयारीरहेको जिल्ला अस्पताल दार्चुलाका प्रमुख डा रविरञ्जन शाहले जानकारी दिनुभयो । 

पूर्ण खोप युक्त कार्यक्रमलाई सम्पन्न गर्नका लागी सहयोग संकलन समिति पनि गठन गरिएको छ । मुल आयोजक समितिबाट स्थानिय विकास अधिकारीको संयोजकत्व रहनेगरि सहयोग संकलन गरिएको हो समितिमा जिल्लाका सरोकारवाल निकायहरु सदस्य रहने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कर्मचारीहरुलाई हिमाली जिल्लामा आउन सहज र अभिप्रेरित गर्न जरुरी प्यालेस्टाइनमाथिको आक्रमण रोक्न माग गर्दै काठमाडौंमा प्रदर्शन चीनमा गएको ठूलो र आश्चर्यजनक हिमपहिरो जसको दृश्य नाटकीय देखिन्छ नवलपुरमा आज बिहान गैँडाको आक्रमणबाट एक जनाको मृ-त्यु प्रधानमन्त्री ओलीका बुबा मोहनप्रसाद ओली अस्पताल भर्ना विश्व शान्तिका लागि बौद्ध दर्शन पारस्पारिक हित लागि अपरिहार्य सेतु बन्नसक्छ: उपाध्यक्ष घिमिरे गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान दीगो रुपमा हुन्छ : मन्त्री पाण्डे १८९ किलो गाँजासहित सिन्धुलीबाट एक जना पक्राउ मिश्रित निर्वाचन प्रणालीलाई संशोधन गर्न आवश्यक धरहरा प्रवेश गर्न ५० रुपैंयाँ, चढ्न दुईसय रुपैंयाँ शुल्क लाग्ने नेपाल फिल्म सोसाइटीको अध्यक्षमा कृष्ण मल्ल निर्वाचित अस्ट्रेलियाविरुद्ध पहिलो टेस्ट क्रिकेटमा भारतको ४६ रनको अग्रता मित्रराष्ट्रहरुसँग हाम्रो सम्बन्ध सुमधुर हुनुपर्छ : मन्त्री सिंह जरिवाना तोकेपछि एमाले महासचिवले भने– मेयरको प्राथमिकता सरसफाइ नभएर स्टण्टबाजी हो जिल्ला प्रशासन महोत्तरीका नासु घुससहित पक्राउ आज काठमाडौँको यी स्थानमा ७ घण्टा विद्युत् अवरूद्ध हुने दरबारमार्गमा फोहोर गरेपछि एमालेलाई महानगरले तिरायो एक लाख जरिवाना एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल वार्ता यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर आजको मौसम :यी ४ प्रदेशमा हल्का वर्षा तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना