2026-09-08 02:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मिनीट्रक दुर्घटना हुँदा श्रीमान श्रीमतीको मृत्यु, गाउँ सोकाकुल

दान बहादुर बुढा/फागुन ५, मुगु । जुम्ला जिल्ला बड्र्की गाबिस वडा नं १ कोटिला भिरमा आज बिहान ७ बजे तिर सुर्खेत बाट मुगु जाँदै गरेको ना ६ ख ९३७२ नम्बरको मिनि ट्रक सडकबाट करिब १ सय मिटर तल खस्दा त्यसमा सवार ३ जनाको घट्ना स्थलमै मत्यु भएको छ  भने एक जना सख्त खाईते भएका छन् ।

मृत्यु हुनेहरुमा मुगु जिल्ला कालैं गाबिस वडा नं ४ घर भएका २७ बर्षिय श्रीमान रंगबहादुर शाही, उनकी २० बर्षिय श्रीमति गंगादेबी शाही र गाडी चालक बर्दिया जिल्ला मैना पोखरी गाबिस वडा नं ८ घर भएका तिर्थराम थारुको मृत्यु भएको बर्की गाबिसका कर्मचारी मानबहार शाहीले जानकारी दिनु भयो । दुर्घटनामा परि घाईते भएका गाडीका सह चालक लाई जुम्ला पठाईएको जनाईएको छ । 

गत बर्ष मात्र विवाहमा बन्धनमा बाधिएका रंगबहादुर र गंगादेवीको उपचारपछि मुगु आउदै गर्दा  ट्रक दुरर्घटनामा परि मृत्यु भएपछि मृतकको जन्म गाँउ मुगु खनायाँ गाँउ सोकमग्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता