पर्वत । सात गाउँ विकास समितिका विभिन्न समुहका महिलाहरुलाई लक्षित गरी महिला तथा बालबालिका कार्यालयले आयोजना गरेको एक हप्ते तालिम सम्पन्न भएको छ । जिल्लामा रहेका सात गाविस सरौखोला, क्याङ, देउराली, कार्किनेटा, पिपलटारी, फलामखाी र न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । सात गाउँ विकास समितिका विभिन्न समुहका महिलाहरुलाई लक्षित गरी महिला तथा बालबालिका कार्यालयले आयोजना गरेको एक हप्ते तालिम सम्पन्न भएको छ । जिल्लामा रहेका सात गाविस सरौखोला, क्याङ, देउराली, कार्किनेटा, पिपलटारी, फलामखाी र न"/>
२०८२, १५ चैत्र आईतवार
पर्बत - PBT

महिला तालिम सम्पन्न

२०७३, ६ फाल्गुन शुक्रबार ०६:०३

पर्वत । सात गाउँ विकास समितिका विभिन्न समुहका महिलाहरुलाई लक्षित गरी महिला तथा बालबालिका कार्यालयले आयोजना गरेको एक हप्ते तालिम सम्पन्न भएको छ । जिल्लामा रहेका सात गाविस सरौखोला, क्याङ, देउराली, कार्किनेटा, पिपलटारी, फलामखाी र नाङलीवाङका झण्डै ३१ जना महिलाहरुलाइ लक्षित गरी  आधारभूत तालिम दिइएको थियो । 

कार्यक्रममा सहभागी महिलाहरुले तालिम उपलब्धीमुलक रहेको बताएका छन् । तालिमबाट व्यक्तित्व विकासका साथै बक्तृत्वकलाको विकास भएको बताए । सहभागीहरुले तालिमबाट धेरै कुराबारे जानकारी हासिल गरेको बताए । 

महिला समिति संस्था हाम्रो पहिचान महिला सशक्त बनाउन हाम्रो अभियान  भन्ने नारा सहित महिला  महिक्तकरणको प्रारम्भिकक प्रशिक्षण स्वरुप यो तालिम संचालन गरिएको हा तालिम महिला विकास र नेतृत्वकै लागि रहेको सहभागीले बताए ।


तालिममामा मुख्यतया महिला विकास कार्यक्रम, समुह गतिसिलता, समुह कार्य, बचत के किन कसरी ? समुह सहजीकरण र संस्थागत विकास , नेतृत्व के कसरी र शैलीहरु, संचार र संचार सीपहरु, लैंगिकता, नेपाली महिलाको वर्तमान अवस्था, लैंगिक भूमिका परिवर्तन,प्रजनन स्वास्थ, सुरक्षित मातृत्व, एचआइभी ÷एड्स, घरेलु हिंसा, बालअधिकार, मानब बेचबिखन अपराध नियन्त्रण, ग्रामिण व्यवसाय, महिला सशक्तीकरणमा समुह सदस्यको अभिकार्य जस्ता विषयमा प्रशिक्षण हुने महिला तथा बालबालिका कार्यालय पर्वत की कार्यालय प्रमुख तारा सुनुवारले बताइन् ।


एक हप्तासम्म संचालन हुने उक्त कार्यक्रममा खरौखोला गाविस बाट २ जना, देउराली गाविसका ६ जना, क्याङ गाविसका  ९ जना, कार्कीनेटा गाविस बाट १ ,पिपलटारी कुनपा १६ का ५, फलामखानी गाविसका ५ ,र नाङलीवाङ गाविसका ३ जना  गरी ३१ जना कार्यक्रममा सहभागी रहेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना