२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

धर्मशाला निर्माणका लागि जग्गादान

६ फाल्गुन २०७३, शुक्रबार ०७:४६

फागुन ६, राजविराज । सप्तरीको मलेकपुर गाविस–५ स्थित खुरहुरियामा निर्माण हुने धर्मशाालाका लागि एक व्यक्तिले जग्गादान गर्ने घोषणा गरेका छन् । 

बुधबारदेखि खुरहुरियामा सुरु भएको श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको प्राङ्गणमा बिहीबार एक कार्यक्रमबीच सोही ठाउँ बस्ने वडा नम्बर ६ निवासी अवकाश प्राप्त शिक्षक महिनारायण यादवले धर्मशाला निर्माणका लागि एक कट्ठा जग्गादान गर्ने घोषणा गर्नुभएको छ । 

यस्तै, मलेकपुर गाविसका निवर्तमान अध्यक्ष सुरेन्द्रप्रसाद यादवकी आमा लडुवतीदेवी यादवले सो धर्मशाला निर्माण गर्नका लागि रु एकलाख एक हजार उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ भने त्यहीँका अर्का कपलेश्वर यादवले पनि रु ६० हजार धर्मशाला निर्माणका लागि दिने बताइएको छ । 

एम्बुलेन्स सेवा र धर्मशाला निर्माण गर्ने उद्देश्यले बुधबारदेखि यहाँ श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य