२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक जना घाईते

२०७३, ६ फाल्गुन शुक्रबार १०:१८

माधव बेल्वासे/फागुन ६, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका ३ खरेन्द्रपुर सुपादेउरालि मोडमा विहिवार राति ९ वजे मोटरसाईकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन । 

पुर्ववाट पश्चिम आउदै गरेको लु २१ प ५३५८ नम्वरको मोटसाईकल सुपादेउरालि मोडमा अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने प्रहरिको अनुमान रहेको छ । दुर्घटनामा मृत्यु हुनेमा अर्घाखाचि खिदिम वस्ने १९ वर्षिय महेश सुनार रहेको छन भने घाइते हुनेमा सोहि ठाउ वस्ने २५ वर्षिय प्रकाश सुनार रहेका छन ।

घाइते सुनारको चन्द्रौटामा रहेको संजिवनि अस्पतालमा उपचारपछि थप उपचारको लागि वुटवल लगिएको वडा प्रहरि कार्यलय चन्द्रौटाका प्रहरि निरिक्ष्ाँक झविन्द्र भट्टराईले जानकारि दिए । दुवैले कपिलवस्तुको खरेन्द्रपुरमा पसल गर्दै आएका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा