१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

विपद न्यूनिकरण गर्न कार्यदललाई प्राथमिक उपचार

६ फाल्गुन २०७३, शुक्रबार १२:३९


दलसिंह गिरी/फागुन ६, कालिकोट । विपदको उच्च जोखिममा रहेको कालिकोटका ३ वटा गाविस लालु, माल्कोट र रुप्सामा बिपद जोखिमबाट हुन सक्ने मानविय क्षेति कम गर्न कालिकोटमा पहिलो चरणमा प्राथमिक उपचार सम्बन्धि ३ दिने अभिमुखिकरण तालिम संचालन भएको छ । 
विपद कुनै बाजा बजाएर आउदैन त्यसैले त्यसैले अवस्मात घटनाबाट हुन सक्ने मानविय घटना कम गर्न आपत्कालिन सुरक्षा उपायहरुबारे ज्ञान लिन पहिलोचरण जिल्ला सदरमुकाम मान्ममा तालिम संचालन भएको हो ।
सामाजिक विकास कार्यक्रमको आयोजना, नेपाल रेडक्रस सोसाईटी शाखा कालिकोटको सहजिकरणमा आयोजित ३ दिने प्राथमिक उपचार सम्बन्धि तालिममा पहिलो चरण जिल्लाका उच्च जोखिममा रहेका २ वटा गाविस लालु र मालकोटमा गठित ८ वटा विपद जोखिम न्यूनिकरण कार्यदलका लागि तालिम सुरु गरिएको छ ।
सामुदायिक विकास कार्यक्रमका जिल्ला संयोजक लिलराज न्यौपानेको अध्यक्षता स्थानीय विकास अधिकारी प्रदिपराज अधिकारीको प्रमुख आथित्यतामा उद्घाटन गरिएको तालिममा बिपद जोखिमका कारण, यसबाट हुन सक्ने क्षेति तथा यसबाट बच्ने उपायबारे समुदायमा गठित कार्यदलहरुलाई सुसूचित गराउन तथा आपत्कालिन घटनामा आफुले खेल्न पर्ने भूमिका बारे जिम्मेवार बनाउन तालिमको आयोजना गरिएको आयोजक संस्थाका जिल्ला संयोजक लिलाराज न्यौपानेले बताउनु भएको छ । 
आज देखि ३ दिन सम्म संचालन भएको तालिममा जिल्लाका २ वटा गाविसका १८ जना सहभागि रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन