टंक सुनार/फागुन ६, रुपन्देही । नवलपरासीको सुनवल–७ ज्यामिरेमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन । 

खैरेनीतर्फ आउँदै गरेको लु १० प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टंक सुनार/फागुन ६, रुपन्देही । नवलपरासीको सुनवल–७ ज्यामिरेमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन । 

खैरेनीतर्फ आउँदै गरेको लु १० प"/>

२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

मोटरसाइकल प्रहरीको बोर्डमा ठोक्कियो, दुई जना घाइते

२०७३, ६ फाल्गुन शुक्रबार १२:५६


टंक सुनार/फागुन ६, रुपन्देही । नवलपरासीको सुनवल–७ ज्यामिरेमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन । 

खैरेनीतर्फ आउँदै गरेको लु १० प ८३८६ नम्बरको मोटरसाइकल नवलपरासीको सुनवल र रुपन्देहीको देवदह जोड्ने कजरार खोला पुल नजिकै प्रहरीले सिमानाको जानकारी गराउन राखेको बोर्डमा अनियन्त्रित भई ठोक्किदा दुर्घटना भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा परी मोटसाइकल चालक बुटवलका मान बहादुर कार्की र मोटसाइलको पछाडी बसेका दिनेश भण्डारी घाइते भएका हुन । घाइतेको देवदह मेडिकल कलेज देवदह भलुहीमा उपचार भइरहेको सुनवल प्रहरीले बताएको छ । 

मोटसाइकल चालक कार्कीको खुट्टामा र मोटसाइलक पछाडी बसेका भण्डारीको टाउकोमा चोट लागेको छ । भण्डारीको अवस्था गम्भिर रहेको उपचारमा संलग्न डाक्टरहरुले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा