१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

सुशासन शब्दमा मात्रै सिमति

६ फाल्गुन २०७३, शुक्रबार १३:३०

दिनेश ठकुल्ला/फागुन ६, धनगढी । सुशासन तथा अनुगमन समितिले सुशासन शब्दमा मात्रै सिमति भएको जनाएको छ । 

सेवाग्राहीले प्रत्यक्ष सरोकार राख्ने निकायमा भ्रष्टाचार, ढिलासुस्ती, अनियमितता कायमै रहेकाले सेवाग्राहीले सुशासनको प्रत्याभूति गर्न नसकेको जनाएको छ । आज धनगढीमा पत्रकारसग कुरा गर्दै ससदको सुशासन तथा अनुगमन समिति सभापति मोहन सिह राठौरले समिति आफै पिडित रहेको बताउनुभयो । 

सुशासन शब्दमा मात्रै सिमित हुदा आम नागरिकले सुशानको प्रत्याभूति गर्न नसकेको राठौरले बताउनुभयो । उहाँले मुलुकमा राजनीतिक परिवर्तन भएपनि सुशासन कायम हुन नसकेको जनाउनुभयो । 

सुशासन तथा अनुगमन समितिले पनि गनुपर्ने जति अनुगमन गर्न नसकेको बताउदै राठौरले अनुगमनलाई नियमित र प्रभावकारी बनाउन प्रदेश स्तरमा कार्यालय स्थापना गर्ने पक्रिया सुरु भएको बताउनुभयो । प्रत्देश स्तरमा कार्यालय स्थापना गरिएमा स्थलगत अनुगमन र भ्रष्टाचार केही नियन्त्रण गर्न सकिने राठौरको विश्वास छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन