राम नारायण पंडित/फागुन ७, सिरहा । पूर्वपश्चिम लोकमार्ग अन्तर्गत सिरहाको मिर्चैयामा सडक अतिक्रमण गरी राखिएको टहराहरु हटाउने क्रम जारी रहेको छ । 

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

राम नारायण पंडित/फागुन ७, सिरहा । पूर्वपश्चिम लोकमार्ग अन्तर्गत सिरहाको मिर्चैयामा सडक अतिक्रमण गरी राखिएको टहराहरु हटाउने क्रम जारी रहेको छ । 

"/>
२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मिर्चैयामा अतिक्रमण हटाउने क्रम जारी

२०७३, ७ फाल्गुन शनिबार ११:५२


राम नारायण पंडित/फागुन ७, सिरहा । पूर्वपश्चिम लोकमार्ग अन्तर्गत सिरहाको मिर्चैयामा सडक अतिक्रमण गरी राखिएको टहराहरु हटाउने क्रम जारी रहेको छ । 

सडकको क्षेत्राधिकार भित्र रहेका दायाँबायाँ क्षेत्रमा सडक अतिक्रमण गरी राखिएको टहरा, ठेला र पसलहरु मिर्चैया नगरपालिकाले शनिबारदेखि खाली गराउन सुरु गरेको छ । जेसिबीको सहयोगमा सडकको दुवैतर्फ ८२ फिट खाली गराईरहेको नगरपालिकाले जनाएको छ । 

सडक अतिक्रमण गरी बनाएको विभिन्न घर टहराहरुको कारण नगरको सौन्दर्यमा असर पर्नुको साथै दुर्घटना पनि बढेकाले हटाउने काम भइरहेको बताईएको छ । अतिक्रमण हटाउन मिर्चैया नगरपालिकाले सुरु गरेको भएपनि सफल हुनमा आशंका रहको बुझिएको छ । 


ज्ञातव्य, केहि महिना पहिला मिर्चैया नगरपालिकाले मिर्चैया नगरमा  सप्ताहिक सरसफाई कार्यक्रम सुरु गरेपनि बिभिन्न कारणले सफल हुन नसकेपछि ठप्प रहेको छ । त्यस्तै, नगरपलिकाको लापरबाहीले नगरमा फ्रि वाईफाई र सौन्दर्यको लागि वृक्षारोपन बालुवामा पानि सरह भएको स्थानियहरुको गुनासो रहेको छ । यसै सम्बन्धमा मिर्चैया नगरपालिकाको कार्यकारी अधिकृत रमेश दास संग सम्पर्क गरेपछि जथाभाबि प्रश्न रहेको भन्दै पन्छिन खोजिएको छ । 

अतिक्रमण हटाउने कार्यमे नगरपालिकाका कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, नेपाल प्रहरी, शसस्त्र प्रहरी, टफिक प्रहरी, उद्योग बाणिज्य संघका प्रतिनिधि, संचारकर्मी लगायतका सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना