२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

जनजाती संघको छैठौ जिल्ला अधिवेशन सुरु

२०७३, ८ फाल्गुन आईतवार १३:३९

फागुन ८, मुगु । नेपाली काँग्रेस निकट आदिवासी जनजाती संघ जिल्ला कार्य समिति मुगुको छैठौं जिल्ला अधिवेशन शनिवारबाट सुरु भएको छ ।

पुर्वी करानका पाँच गाविसमा मात्र जनजातीको बसोवास रहेकाले उनिहरुको पहुँच पुग्ने स्थान पुलु गाविसको पुलुमा सुरु भएको उद्घाटन सत्रमा सहभागि हुन काँग्रेसका जिल्ला स्तरिय नेता कार्यकर्ता पुलु पुगेका छन । 

अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै काँग्रेस सभापति खडकबहादुर शाहीले सरकारले स्थानीय चुनावको मिति चाँडै घोषणा गर्न लागेकाले आगामि निर्वाचनमा बहुमत प्राप्त गर्न चुनावी तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन । 

शनिवार उदघाटन गरिएको जनजाती संघको छैठौ अधिवेशनको आईतवार बस्ने बन्द सत्रले ३१ सदस्यीय नयाँ कार्य समिति चयन गर्ने काँग्रेसका पुर्व कार्य समिति सचिव रतनबहादुर शाहीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना